गृहपृष्ठ एउटा खुट्टा गुमाउने पिडा देखी सम्बन्ध बिच्छेद सम्मको पिडा भोगेकी निलम भन्छिन् दुँनियामा नाचेरै चिनिन्छु (हेर्नुहोस् भिडियो)

एउटा खुट्टा गुमाउने पिडा देखी सम्बन्ध बिच्छेद सम्मको पिडा भोगेकी निलम भन्छिन् दुँनियामा नाचेरै चिनिन्छु (हेर्नुहोस् भिडियो)

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – तेह्रथुममा जन्मिएकी निलम ढुङ्गाना बाल्यकाल काठमाडौंको सहरी वातावरणमा नै बित्यो । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलबाट उनले आफ्नो औपचारिक पढाइलाई सुरुवात गरिन् ।

पढाइमा सानैदेखि अब्बल रहेकी निलम दुर्घटनामा एउटा खुट्टा गुमाइन् । खुट्टा गुमाए पनि हार नमानीकन आफुलाई कलाकारिता तर्फ अग्रसर रहिन् ।
आज निलम देश–विदेशका विभिन्न कार्यक्रममा पुग्छिन् । आफ्नो नाच प्रस्तुत गर्छिन् । आफ्नो कलाले उनलाई जापान, मलेसिया हङकङलगायतका देशको भ्रमण गराइरहेको छ ।
फेवा टाइम्सका लागि गरिएको रमाइलो कुराकानी

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer