गृहपृष्ठ भर्खरै सकियो मन्त्री परिषद बैठक यस्ता छन् निर्णय

भर्खरै सकियो मन्त्री परिषद बैठक यस्ता छन् निर्णय

manakamana-ad-Singlepage Below Next & Previous

मन्त्री परिषदको बैठक भर्खरै सकिएको छ । बैठकले राष्टिय जीवनमा महत्वपुर्ण योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई विभुषण गर्न राष्टपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।त्यसैगरि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरि बैठकले २०७५ साल सम्मका लागी एक लाख टन सम्मको कोटा निर्धारण गर्नुका साथेै उखु उत्पादक किसानलाई प्रति कुइन्टल ६५ रुपैया २८ पैसा अनुदान दिने पनि निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer