गृहपृष्ठ उधम गर्न चाहने महिलालाई खुशिको खबर, सरकारले ल्यायो यस्तो गज्जबको योजना !

उधम गर्न चाहने महिलालाई खुशिको खबर, सरकारले ल्यायो यस्तो गज्जबको योजना !

manakamana-ad-Singlepage Below Next & Previous

उधम गर्न चाहने महिलाका लागी सरकारले उधमको प्रकृती हेरेर १५ लाख सम्म सहुलियतपुर्ण कर्जामा व्याज अनुुदान दिने भएको छ । अर्थमन्त्रालयले तयार पारेको सहुलियतपुर्ण कर्जाका लागी व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधीले महिला उधमशिलताको विषयलाई समावेश गरेको छ ।

 

मन्त्री परिषदबाट सैद्धान्तिक स्वीकृती पाईसकेको कार्यविधी निकट भविश्यमै कार्यान्वयनमा आउन लागेको छ । उक्त कार्यविधी कार्यान्वयनमा आएपछि उधम गर्न चाहने महिलाहरुले सरकारले तोकेको वित्तिय संस्थामा आफुले गर्न चाहेको उधमको प्रस्तावना पेस गरेर सहुलियतपुर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जामा लाग्ने व्याजमा आधा भन्दा बढि व्याज सरकारले अनुदान दिन लागेको अर्थ मन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer