गृहपृष्ठ देख्नासाथ देव गुरुङलाई रेशम चौधरीले भने, हामी त सँगै थियौँ नि !

देख्नासाथ देव गुरुङलाई रेशम चौधरीले भने, हामी त सँगै थियौँ नि !

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – कैलाली– १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङबीच संसदमै जम्काभेट भयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शपथपछि माला र खादा लगाएका चौधरीले गुरुङतिर फर्केर भने, ‘धेरै दिनपछि भेट भयो है । हामी त धनगढी कार्यक्रममा पनि सँगै थियौँ, दाइ अघि आउनुभयो म पछि आएँ ।’

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer