गृहपृष्ठ सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बिहीबार तोलामा ५ रुपैयाँ बढेको छ ।  चाँदी बिहीबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer