गृहपृष्ठ रिभेराले गर्यो विधार्थीको स्वागत तथा विदाई

रिभेराले गर्यो विधार्थीको स्वागत तथा विदाई

manakamana-ad-Singlepage Below Next & Previous

 

चावहिल मैजुवहाल स्थित रिभेरा इन्टरनेशनल एकेडेमिले कक्षा ११ का विधार्थीलाई स्वगत तथा कक्षा १२ का विधार्थीलाई विदाई कार्यक्रम गरेको छ । मंगलबार कमलपोखरी स्थित रिसियन कल्चर सेन्टरमा सम्पन्न कार्यक्रममा विधार्थीहलाई मेडल र प्रमाणपत्र सहित स्वागत तथा विदाई गरिएको थियो ।

उक्त कार्यक्रममा विधार्थीहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति समेत दिएका थिए । साथै केहि समय अगाडी सम्पन्न रिभेराको खेलकुद सप्ताहमा विजयी विधार्थीहलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।कार्यक्रम काठमाडौ क्षेत्र न ४ का सांसद गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

रिभेरा विधार्थीको चौतर्फि विकासमा समर्पित रहेको र सीप र संस्कार सहित को युग सुहाँउदो शिक्षाका लागी सदैव लागीरहने रिभेरा इन्टरनेशनल एकेडेमिका प्रिन्सिपल प्रज्वल कोइरालाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer