गृहपृष्ठ फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्समा नयाँ कार्यसमिती, अध्यक्षमा अधिकारी

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्समा नयाँ कार्यसमिती, अध्यक्षमा अधिकारी

manakamana-ad-Singlepage Below Next & Previous

प्रविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको छैठौं महाधिवेशन सम्पन्न भएको छ। मंसिर ८ र ९ गते काठमाडौ बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा सम्पन्न महाधिवेशनले खगेन्द्र अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ।

महाधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा शैलेन्द्र मोहन झा , उपाध्यक्षमा संजय सिंह र दिनेश बावु खड्का महासचिवमा सुनिल कुमार चालिसे, सचिवमा निर्मल सापकोटा र संजय शाह कोषाध्यक्षमा हरि बहादुर बस्नेत र सदस्यहरुमा , सानु तुलाधर ,चिरञ्जीवी जोशी ,ध्रुव प्रसाद काफ्ले डा मुक्तिनाथ भट्राई ,रामबावु प्रसाद ,राजेश भट्राई ,प्रेरणा दहाल,सत्यनारायण यादव, र नारायण ढुंगाना निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितीको कार्यकाल २ बर्षको हुने छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer