गृहपृष्ठ यस बर्षको एसईई परीक्षा चैत १० गतेदेखि (परीक्षा तालिकासहित)

यस बर्षको एसईई परीक्षा चैत १० गतेदेखि (परीक्षा तालिकासहित)

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ ।

बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer