गृहपृष्ठ वीपीसीलाई अर्को ऐतिहासीक सफलता, उत्कृष्ट विजनेस कलेजको रुपमा सरकारी सम्मान

वीपीसीलाई अर्को ऐतिहासीक सफलता, उत्कृष्ट विजनेस कलेजको रुपमा सरकारी सम्मान

manakamana-ad-Singlepage Below Next & Previous

नेपालकै उत्कृष्ट विजनेश कलेजको रुपमा लगातार एक पछि अर्को अर्को अवार्ड प्राप्त गरिरहेको वीरगंज स्थित वीरगंज पब्लिक कलेजले अर्को ऐतिहासिक सफलता हात पारेको छ ।


पुर्वाच्चल विश्वविधालयबाट सम्बन्धन प्राप्त वीपीसी कलेजलाई पुर्वाच्चल विश्वविधालयले आफ्नो रजत जयन्तीको अवसर पारेर प्रदेश न.२ कै उत्कृष्ट विजनेश कलेजको रुपमा सम्मान गरेको छ ।
राष्ट्रपती विधादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विहिवार विराटनगरमा सम्पन्न कार्यक्रमामा सो सम्मान प्रदान गरिएको हो ।


आफुलाई सम्बन्धन दिएको विश्वविधालयबाटनै उत्कृष्ट विजनेश कलेजको रुपमा सम्मानीत हुनुले वीपीसी कलेजले आफ्नो अब्बलता प्रमाणीत गरेको र आगामी दिनमा यो सम्मानको गरिमा कायम
राख्दै गुणस्तरीय शिक्षका माध्यमबाट दक्ष नागरीक उत्पादनमा आफुहरु निरन्तर क्रियाशिल रहने वीपीसी कलेजका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्यले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer