गृहपृष्ठ मेलिना राई र जोसेफ शाही ठकुरीको कर्के नजर म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मेलिना राई र जोसेफ शाही ठकुरीको कर्के नजर म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

manakamana-ad-Singlepage Below Next & Previous

 

काठमाडौं । मेलिना राई र जोसेफ शाही ठकुरीको आवाज रहेको कर्के नजर बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवा गीतकार वासुदेव नेपालको शब्द, चर्चित गायिका लोक–पप संयोजनको शैलीमा बनेको यस म्यूजिक भिडियोलाई हाईलईट्स नेपालले बजारमा ल्याएको हो ।

गीतमा चर्चित संगीतकार कोशिस क्षेत्रीको संगीत रहेको छ । पछिल्लो पुस्ताका प्रतिनिधि संगीतकार उनले काले दाई, कान्छी मट्याङ–ट्याङ जस्ता गीतमा संगीत भरेका थिए । गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

गीत कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको हो भने उज्वल स्रेयन महतले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ भने सृष्टि खड्का र सुवास तिमल्सिनाको अत्यन्तै आकर्षक अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer