गृहपृष्ठ रबिना बादीको “भुल” (भिडियो)

रबिना बादीको “भुल” (भिडियो)

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – पछिल्लो समय चर्चित बनेकी रबिना बादीको एक पछि अर्को गर्दै नयाँ नयाँ गीत आउने क्रम जारी छ त्यसै क्रममा उनको नयाँ गीत “भुल” बिहीबार राजधानीमा एक कार्यकम गर्दै सार्वजनिक गरिएको छ ।

करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओलीसंग प्रेम विवाह गरेकी रबिना बादीलाई उनका श्रीमान श्यामलाल ओलीले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएकी थिइन् ।

उक्त गीतमा राज कार्कीको शब्द र केशब सापकोटाको संगीत रहेको छ भने जनता डिजिटल प्रा.लीबाट सार्वजनिक भएको छ । यस गीतमा रबिना बादी, प्रदिप रसाइली र बिपना भण्डारीको निकै नै राम्रो अभिनय रहेको छ । सन्तोष तिमल्सीनाको छायाकंन रहेको यस गीतलाई रबिना बादी आफैँले स्वर दिएकी छिन् ।
हेर्नुहोस् पुरा भिडियो

https://www.youtube.com/watch?v=vyFJxOC-5yw

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer