गृहपृष्ठ योगेश उप्रेतीको तिहार गीत ‘मखमली फूल्यो’ (हेर्नुस् भिडियो)

योगेश उप्रेतीको तिहार गीत ‘मखमली फूल्यो’ (हेर्नुस् भिडियो)

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – व्यावसायी योगेश उप्रेती एक कुशल गीतकार एव गायक पनि हुन् । केहि समय अघि नम्बरी सुन बोलको गीत बजारमा ल्याएका योगेश उप्रेतीले तिहारको मुखमा देउसि गीत बजारमा ल्याएका छन् ।

‘मखमली फूल्यो’ बोलको तिहार विशेष गीतको लिरिकल भिडियो सहित गीत बजारमा ल्याएका छन् । गीतमा उप्रेती आफ्नै शब्द एव आवाज रहेको छ भने संगीत बिकाश चौधरीले दिएका छन् ।

बिगतमा आफू पनि परदेशमा हुँदा तिहारको बेला आफूले भोगेको पिडालाइ गीतमा प्रस्तुत गरिएको उनको भनाइ रहेको छ । आफ्नो गीत सम्पूर्ण बिदेशमा रहने र तिहारको बेला चेलीका हातबाट सप्तरंगी टिका लगाउन नपाउने दाजुभाइहरु प्रति समर्पित रहेको उनि बताउछन् ।

हेरौ तिहार गीत मखमलि फूल्यो

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer