गृहपृष्ठ दुर्गा प्रधानको ‘रात पनि दिन हुन्थ्यो’ सार्वजनिक (भिडियो)

दुर्गा प्रधानको ‘रात पनि दिन हुन्थ्यो’ सार्वजनिक (भिडियो)

manakamana-ad-Singlepage Below Next & Previous

शिव परियारको स्वरमा नयाँ गीत रिलिज भएको छ। परियारको स्वरमा ‘रात पनि दिन’ सार्वजनिक भएको हो।

गीतमा बिनोद पछाइको संगीत र दुर्गा प्रधानको शब्द सुन्न सकिन्छ । ‘ओन्लि फर यु एल्बम’मा समाबेस यो गीतको एरेन्ज भने रिदम कडेलले गरेका हुन्  ।

गीतमा आकास श्रेष्ठ र सारा सिर्पाली फिचर भएका छन् । भिडियोलाई निसान कयास्प घिमिरेले निर्देशन गरेका हुन्।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer