गृहपृष्ठ म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं- मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ ।

प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सस अवार्ड फिर्ता लिएको हो ।

म्यान्मारमा अल्पसंख्यक रोहिन्ग्या समुदायका लाखौ मानिसले म्यानम्यार छोड्नु परेको घटनामा चुप रहेकोमा निराशा जनाउँदै उपाधि फिर्ता लिने निर्णय गरेको एमनेस्टिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer