गृहपृष्ठ भुकम्प पिडितलाई खुशिको खबर सरकारले ल्यायो अर्को नयाँ अफर !

भुकम्प पिडितलाई खुशिको खबर सरकारले ल्यायो अर्को नयाँ अफर !

manakamana-ad-Singlepage Below Next & Previous

भुकम्पमा घर भक्कीएर अहिले सम्म पनि आर्थिक अभावका कारण घर पुन निर्माण गर्न नसकेका नागरिकका लागी सरकारले सहुलियतपुर्ण कर्जामा व्याज अनुदान दिने भएको छ । त्यसका लागी अर्थ मन्त्रालयले सहुलियतपुर्ण कर्जाका लागी व्याज अनुदान संम्वन्धी एकिकृत कार्यविधी निर्माणलाई अन्तिम रुप दिन लागको छ ।

कार्यविधीलाई मन्त्री परिषदले सैद्धान्तीक स्वीकृत प्रदान गरिसकेको छ । सो कार्यविधी लागुभएपछि अहिले सम्म पनि आर्थिक अभावका कारण घर निमार्ण गर्न नसकेका भुकम्प पिडितहरुले तीन लाख सम्म सहुलियतपुर्ण कर्जामा ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer