गृहपृष्ठ ललितपुरको जावलाखेलमा १२ औं गोदावरी पुष्प मेला आजदेखि सुरु

ललितपुरको जावलाखेलमा १२ औं गोदावरी पुष्प मेला आजदेखि सुरु

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – ललितपुरको जावलाखेलमा १२ औं गोदावरी पुष्प मेला आजदेखि सुरु हुँदैछ । ‘रोपेर फूल गोदावरी, सजाआैँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा ४८ वटा स्टल रहने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

तिहार तथा छठलाई लक्षीत गरी आयोजना हुन लागेको प्रदर्शनीमा ४५ जातका पूmल र विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

ललितपुरको जाउलाखेल फुटबल मैदानमा ४ दिनसम्म चल्ने पुष्प प्रदर्शनीमा ६० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer