गृहपृष्ठ गोपाल पराजुलीलाई अवकाश पत्र काट्‍ने निरौला सर्वोच्चका मूख्‍य रजिष्टारमा सिफारिस

गोपाल पराजुलीलाई अवकाश पत्र काट्‍ने निरौला सर्वोच्चका मूख्‍य रजिष्टारमा सिफारिस

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं- न्‍याय परिषद्‌का सचिव नृपध्वज निरौला सर्वोच्च अदालतलका मूख्‍य रजिष्टारमा सिफारिस भएका छन्।

न्‍याय सेवा आयोगले मंगलबार निरौलाललाई मुख्‍य रजिष्टारमा सिफारिस गरेको थियो। आयोगको उक्त सिफारिस मन्त्रीपरिषद्ले पास गर्नु पर्ने हुन्छ।

निरौलाले तत्कालीन सर्वोच्च अदालतका प्रधानन्‍यायाधीश गोपाल प्रसाद पराजुलीलाई अवकाशको पत्र काटेका थिए।

यसअघिका मुख्य रजिष्ट्रार डा.राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको सो स्थानमा निरौलालाई सिफारिस गरेको हो।

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र राणाको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले न्यायपरिषद सचिवमा देवेन्द्र ढकाललाई बढुवा गरेको छ।उनी कार्यरत थिए।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer