गृहपृष्ठ शिक्षा

नेपालको सबै भन्दा ठुलो अस्ट्रेलियन शैक्षिक मेला हुँदै
नेपालको सबै भन्दा ठुलो अस्ट्रेलियन शैक्षिक मेला हुँदै

काठमाडौ –  उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको आईडीपीले अष्ट्रेलिया शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । जनवरी १३ का दिन होटल ¥याडिसनमा विहान ९ बजेदेखि सुरुहुने शैक्षिक मेलामा ३० ओटा विश्वविद्यालयहरुको सहभागिता रहने छ । मेलाको उद्घाटन अस्ट्रेलियाका राजदूत सम्माननिय...

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बालकुमार गुरुङ
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बालकुमार गुरुङ

काठमाडौँ - राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ निर्विरोध चयन भएका छन् । सोमबार बौद्धमा रहेको सेन्टर फुडल्याण्डको हलमा नेसनल प्याब्सन काठमाडौँले आयोजना गरेका प्रथम ऐतिहासिक नगर अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन । नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा...

वीपीसीलाई अर्को ऐतिहासीक सफलता, उत्कृष्ट विजनेस कलेजको रुपमा सरकारी सम्मान
वीपीसीलाई अर्को ऐतिहासीक सफलता, उत्कृष्ट विजनेस कलेजको रुपमा सरकारी सम्मान

नेपालकै उत्कृष्ट विजनेश कलेजको रुपमा लगातार एक पछि अर्को अर्को अवार्ड प्राप्त गरिरहेको वीरगंज स्थित वीरगंज पब्लिक कलेजले अर्को ऐतिहासिक सफलता हात पारेको छ । पुर्वाच्चल विश्वविधालयबाट सम्बन्धन प्राप्त वीपीसी कलेजलाई पुर्वाच्चल विश्वविधालयले आफ्नो रजत जयन्तीको अवसर पारेर प्रदेश न.२ कै उत्कृष्ट विजनेश कलेजको रुपमा सम्मान गरेको छ...

बिपीसीको दीक्षान्त समारोह सम्पन्न
बिपीसीको दीक्षान्त समारोह सम्पन्न

वीरगञ्ज क्षेत्रकै प्रतिष्ठित कलेज वीरगञ्जपब्लिक कलेजको दीक्षान्त समारोह शनिवार वीरगञ्जको होटल भिष्वामा भव्यता पुर्वक सम्मन्न भएको छ ।प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३१ जना विधार्थीहरुलाई दिक्षीत गरिएको थियो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा...

दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह हुँदै
दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह हुँदै

मङ्सिर २७, काठमाडौँ – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची, जागरुकता बढाउन, सीप विकासमा जोड दिन तथा ज्ञान र क्षमताको अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्धेश्य सहित...

प्याब्सन गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा मदन सुवेदी चयन
प्याब्सन गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा मदन सुवेदी चयन

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले मदन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ । शुक्रबार अत्तरखेलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुन दंगाल, सचिवमा रामप्रसाद बडाल, सह–सचिवमा मेनुका घिमिरे, कोषाध्यक्षमा सुदिप अधिकारी चयन...

कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने समय पुनः थप
कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने समय पुनः थप

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने समय पुनः थप गरेको छ। बोर्डले एक सूचना जारी गर्दै आगामी मंसिर १९ सम्मका लागि रजिस्ट्रेसन आवेदन फाराम भर्ने म्याद थपेको हो। निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि फारम भर्ने म्याद पुनः थप गरिएको बोर्डले...

यस बर्षको एसईई परीक्षा चैत १० गतेदेखि (परीक्षा तालिकासहित)
यस बर्षको एसईई परीक्षा चैत १० गतेदेखि (परीक्षा तालिकासहित)

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित...

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्समा नयाँ कार्यसमिती, अध्यक्षमा अधिकारी
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्समा नयाँ कार्यसमिती, अध्यक्षमा अधिकारी

प्रविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको छैठौं महाधिवेशन सम्पन्न भएको छ। मंसिर ८ र ९ गते काठमाडौ बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा सम्पन्न महाधिवेशनले खगेन्द्र अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ। महाधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा शैलेन्द्र मोहन झा , उपाध्यक्षमा संजय सिंह...

‘शिक्षामा अन्तर्राष्ट्रिय मान्यताअनुसार लगानी गर्न सरकार प्रतिबद्ध’
‘शिक्षामा अन्तर्राष्ट्रिय मान्यताअनुसार लगानी गर्न सरकार प्रतिबद्ध’

  काठमाडौँ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न सरकार प्रयासरत रहने बताउनुभएको छ । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनको उद्घाटनसत्रमा मन्त्री ज्ञवालीले शान्ति र समृद्धिका लागि गुणस्तरीय सार्वजनिक...