गृहपृष्ठ अन्तराष्ट्रिय

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफै कुचो लगाउनेदेखि भूइँ पुछ्नुपर्ने
पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफै कुचो लगाउनेदेखि भूइँ पुछ्नुपर्ने

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले जेलमा आफ्नो ब्यारेकमा कुचो लगाउनेदेखि भूइँ पुछ्नेसम्मको काम आफैले गर्नुपर्ने भएको छ । आरामदायी जीवन बिताएका पूर्व प्रधानमन्त्रीले यस्तो दिन आउला भनेर कल्पनासमेत गरेका थिएनन् सायद । पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफैले सरसफाइ गर्नुपर्नेछ । उनले सरसफाइका लागि एकजना...

नेपालसँगको सम्बन्ध अब शसक्त बन्छ : अमेरिकी विदेशमन्‍त्री
नेपालसँगको सम्बन्ध अब शसक्त बन्छ : अमेरिकी विदेशमन्‍त्री

वासिङ्टन डिसी- नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच वासिङ्टन डिसीमा सहमति भएको छ । मंगलबार भएकाे छलफलपश्चात परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो...

के गर्न हुन्छ, के गर्न हुँदैन भनेर विश्वका कुनै पनि देशले चीनलाई हुकुम दिन सक्दैनन् : सी जिनपिङ
के गर्न हुन्छ, के गर्न हुँदैन भनेर विश्वका कुनै पनि देशले चीनलाई हुकुम दिन सक्दैनन् : सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले विश्वका कुनै पनि देशले के गर्न हुन्छ , के गर्न हुँदैन ? भनेर चीनलाई हुकुम दिन नसक्ने बताएका छन् । कम्युनिष्ट पार्टीले बनाएको विकासको योजनामा देशलाई अझै सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । दिवगंत नेता डेंग जियाओपिङद्वारा डिसेम्बर १९७३ मा उनको...

फ्रान्समा मूल्यवृद्धिको आन्दोलन फेरि चर्कियो, सयजनाभन्दा धेरै घाइते
फ्रान्समा मूल्यवृद्धिको आन्दोलन फेरि चर्कियो, सयजनाभन्दा धेरै घाइते

फ्रान्समा मूल्यवृद्धिको विरोधमा फेरि आन्दोलन चर्कीन थालेको छ । आन्दोलनको चौथो हप्तासम्म आइपुग्दा आन्दोलन झन बढ्दै गएको छ । पछिल्लो प्रर्दशनका क्रममा पुलिसले रबरको गोलीसमेत चलाएको छ । तीन हप्तासम्म पेरिसमा मात्र सिमीत भएको आन्दोलन अहिले देशको अरु ठाउँमा पनि सुरु भएको हो ।  प्रदर्शनीका क्रममा १ सय...

श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट
श्रीलंकाको संसदमा सांसदहरुबीच कुटाकुट

काठमाडौं -  श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबारको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो । बिहीबार...

म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता
म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिइएको सर्वोच्च सम्मान फिर्ता

काठमाडौं- मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ । प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सस अवार्ड फिर्ता लिएको हो । म्यान्मारमा अल्पसंख्यक रोहिन्ग्या समुदायका लाखौ मानिसले म्यानम्यार छोड्नु...

अमेरिकी राष्ट्रपति ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता, दीपावली फिक्का हुने
अमेरिकी राष्ट्रपति ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता, दीपावली फिक्का हुने

नयाँ दिल्ली - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले चिन्ता बढाएको हो । ट्रम्पले ट्वीट गर्दै नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारीबारे स्मरण गराएका छन् ।...

आप्रवासी रोक्न थप अमेरिकीले ५२०० सेना मेक्सिकोको सिमानामा पठाउने
आप्रवासी रोक्न थप अमेरिकीले ५२०० सेना मेक्सिकोको सिमानामा पठाउने

काठमाडौं - अमेरिकाले मेक्सिकोसँगको आफ्नो सीमामा ५ हजार २ सय सेना पठाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो । त्यहाँ यसअघि नै २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य परिचालित थिए ।...

कन्सुलर कार्यालयमा भएको झडपमा पत्रकार खाशोग्गीको मृत्यु : साउदी टिभी
कन्सुलर कार्यालयमा भएको झडपमा पत्रकार खाशोग्गीको मृत्यु : साउदी टिभी

बेपत्ता पत्रकार जमाल खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाले पुष्टि गरेको छ । टर्कीको स्थानबुलमा रहेको कन्सुलर कार्यालयमा भएको झडपको क्रममा पत्रकार खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । अमेरिकी पत्रिकार द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा साउदी अरेबियाको स्थानबुलस्थित कन्सुलर कार्यालयमा...

हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ
हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ

काठमाडौं - हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् । चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको...