गृहपृष्ठ अन्तराष्ट्रिय

यस कारण भईन् ऐश्वर्याभन्दा आराध्या हिट
यस कारण भईन् ऐश्वर्याभन्दा आराध्या हिट

ऐश्वर्या राय बच्चन अहिले कान्स फिल्म फेस्टिभलमा सौन्दर्य पस्किरहेकी छिन् । अन्य वर्षझैँ यस वर्ष पनि ऐश्वर्या उत्तिकै सुन्दर भएर रेड कार्पेटमा उभिइन् । अघिल्ला केही वर्षजस्तै यस वर्ष पनि उनको साथमा थिइन्, छोरी आराध्या बच्चन ।   रेड कार्पेटदेखि होटेलसम्म लिइएका ऐश्वर्या र उनकी छोरी आराध्याका तस्बिर...

कठोर बन्दै ,ट्रम्प पढिसकेपछि त्यहीँ बस्न खोज्नेलाई नछोड्ने
कठोर बन्दै ,ट्रम्प पढिसकेपछि त्यहीँ बस्न खोज्नेलाई नछोड्ने

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विद्यार्थीहरूका विरुद्ध कारवाही गर्नका लागि नीतिहरूमा परिवर्तन गर्ने भएका छन् । ट्रम्प प्रशासनले शुक्रवार राति एक नयाँ मस्यौदा नीति जारी ग–यो । यो नीति ९ अगस्टदेखि लागू हुँदैछ । अमेरिकामा पढाइपछि जागिर खोज्ने विद्यार्थीहरूलाई यसले सबभन्दा बढी असर...

पाकिस्तानमा भीषण वर्षा ११ जनाको ज्यान गयो
पाकिस्तानमा भीषण वर्षा ११ जनाको ज्यान गयो

पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ । जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । रिपोर्टअनुसार, नौशेरामा चट्याङ पर्दा एक व्यक्तिको मृत्यु भयो ।...

सामाजिक संजालमा व्यापक आलोचना पछि के भने मोदीले ?
सामाजिक संजालमा व्यापक आलोचना पछि के भने मोदीले ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउनुपूर्व एउटा ट्वीट गरेका छन् । नेपालको राजकीय भ्रमणको पूर्वसन्ध्यामा मोदीले गरेको ट्वीटलाई चासोपूर्वक हेरिएको छ । नेपाल आउनु अघिल्लो दिन आज गरेको ट्वीटमा मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । उनले लेखेका छन्, ‘नेपालका...

आगलागीमा परि १८ को मृत्यु
आगलागीमा परि १८ को मृत्यु

बेइजिङ । दक्षिण चीनको एक काराओके टिभी लाउन्जमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको छ । चीनको ग्वाङडोङ प्रान्तस्जित क्वीङयुवान सहरमा रहेको उक्त लाउन्जमा भंगलबार आगलागी भएको हो । क्वीङयुवान प्रहरीको आधिकारिक वेवो अकाउन्टमा तीन तले भवनमा मध्यरात आगलागी भएको थियो । प्रहरीले आगलागी कसैले नियतवस लगाएको...

भ्यानको ठक्करबाट १० जनाको मृत्यु
भ्यानको ठक्करबाट १० जनाको मृत्यु

क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले भ्यानमार्फत पैदलयात्रीलाई ठक्कर दिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार व्यस्त सडकमा चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई सेतो भ्यानले ठक्कर दिएका थिए । फेरि भ्यानलाई सडकमा ल्याएका थिए । घटनालगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा...

दिल्लीको कोठीबाट तीन नेपाली बालिकाको उद्धार
दिल्लीको कोठीबाट तीन नेपाली बालिकाको उद्धार

भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ ।माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो । नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको...