गृहपृष्ठ अन्तराष्ट्रिय

भ्यानको ठक्करबाट १० जनाको मृत्यु
भ्यानको ठक्करबाट १० जनाको मृत्यु

क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले भ्यानमार्फत पैदलयात्रीलाई ठक्कर दिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार व्यस्त सडकमा चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई सेतो भ्यानले ठक्कर दिएका थिए । फेरि भ्यानलाई सडकमा ल्याएका थिए । घटनालगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा...

दिल्लीको कोठीबाट तीन नेपाली बालिकाको उद्धार
दिल्लीको कोठीबाट तीन नेपाली बालिकाको उद्धार

भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ ।माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो । नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको...