गृहपृष्ठ जीवन शैली

बिहान उठ्ने बित्तीकै यसो गर्नुहोस् हुने छ लाभ नै लाभ !
बिहान उठ्ने बित्तीकै यसो गर्नुहोस् हुने छ लाभ नै लाभ !

बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् ।...

सुत्ने तरिका बाट थाहा हुन्छ मान्छको स्वभाव ,अब आफ्ने स्वभाव आफैँ जाँच्नुहोस्!
सुत्ने तरिका बाट थाहा हुन्छ मान्छको स्वभाव ,अब आफ्ने स्वभाव आफैँ जाँच्नुहोस्!

पूर्वीय सभ्यतामा यस्ता शास्त्र एवं पुराणहरूको रचना गरिएको छ, जसको आधारमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिन्छ । त्यस्तै शास्त्रहरूमध्ये एक हो( सामुन्द्रिक शास्त्र । समुद्र नामक ऋषिले लेखेका कारण यसको नाम सामुद्रिक शास्त्र वा समुद्र शास्त्र उनकै नामबाट रहन गएको हो । यो शास्त्रका अनुसार...

होसीयार ! सामान्य गल्तीले सुतेकै बेलामा जान सक्छ ज्यान
होसीयार ! सामान्य गल्तीले सुतेकै बेलामा जान सक्छ ज्यान

कहिले काहिँ मानिसको सुतेकै अवस्थामा ज्यान गएको खबर हामी सुनिरहेका हुन्छौ।आखिर त्यस्तो किन हुन्छ छ ? यस बारेमा हामिले चिकित्सकहरुको भनाईलाई आधार मानेर उपयोगी सामाग्री पस्किएका छौ । यो सामाग्री धेरै भन्दा धेरै साथीकोमा लैजानको लागी सेयर गर्न नभुल्नु होला । नसर्ने रोगमध्ये अग्रपंक्तिमा पर्ने मुटु रोगले जुनसुकै...

सुतेको बेलामा घुर्ने समस्या छ ? यसरी हटाउनुस
सुतेको बेलामा घुर्ने समस्या छ ? यसरी हटाउनुस

कतिपय मानिसहरुमा सुतेको बेलामा घुर्ने समस्या रहेको हुन्छ ।घुर्ने समस्या कसरी हुन्छ र कसरी हटाउन सकिन्छ भन्ने बारेमा हामिले उपयोगी सामाग्री पस्किएका छौ । यो जानकारी धेरै भन्दा धेरै साथिकोमा लैजानको लागि सेयर गर्न नभुल्नु होला घुर्ने समस्या कसरी सुरु हुन्छ? -- घुर्नुका धेरै कारण हुन सक्छन l...

रातीको खाना पछाडी भुलेरपनी नगर्नुस यी काम !
रातीको खाना पछाडी भुलेरपनी नगर्नुस यी काम !

खानपानमा ध्यान दिन नसक्दा सामान्य लागेका कतिपय कुराले जटिल रोगकाृे सिकार बनाउँन सक्छ । स्वस्थ जीवनशैलीका लागी खानपानमा विशेष ख्याल गर्नु आवश्यक छ । उपयोगी जानकारीहरु पस्कने क्रममा आज हामी रातीको खाना खाईसके पछि के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयमा महत्वपुर्ण जानकारी पस्कदै छौ ।...

तपाइकाे मुटु बिगार्ने यी खराब बानी
तपाइकाे मुटु बिगार्ने यी खराब बानी

घन्टौँ टिभी हेर्नु घन्टौँ टिभीका अगाडि झुन्डिने बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउँछ । धेरै टिभी हेर्ने मानिसलाई नियमित व्यायामले फाइदा पु¥याउन सक्दैन । सोफा या एउटा कुनामा बसेर एकोहोरो टिभी हेर्दा शारीरिक चालका अभावमा रक्तसञ्चार प्रभावित हुनसक्छ । धूमपान हुन त तपाईंले चुरोट पिउनु हुँदैन भनेर...

योगेश भट्टराईले जन्मदिनमा के गरे त्यस्तो! जसले बटुल्दै छ चौतर्फि प्रशंसा
योगेश भट्टराईले जन्मदिनमा के गरे त्यस्तो! जसले बटुल्दै छ चौतर्फि प्रशंसा

  नेकपाका नेता एवं ताप्लेजुङ बाट प्रतिनिधिसभा सदस्य योगेश ईले आज जन्मदिन मनाँउदै छन् ।हरेक बर्ष केहि न केहि सामाजिक काम गरेर जन्मदिन मनाँउदै आएका उनले यस पटक दुई जना दलित बालवालिकालाई स्कुल ड्रेस र शैक्षिक सामाग्रीका लागी जनहि १०/ १० हजार प्रदान गरेका छन्   विधालय भर्ना अभियानका...

के तपाईलाई निन्द्रा नलाग्ने समस्या छ ?मिठो निन्द्राका लागी यसो गर्नुहोस्
के तपाईलाई निन्द्रा नलाग्ने समस्या छ ?मिठो निन्द्राका लागी यसो गर्नुहोस्

आजभोलीको जीवनशली ,खानपान आदी विभिन्न कारणले मानिसमा तनाव अनिन्द्रा आदि समस्या हरु देखा परिरहेका छन् । पर्याप्त निन्द्रा नपर्नाले थुप्रै रोगहरुको सिकार बन्नु परिरहेको हुन्छ । मिठो निन्द्रको लागी के गर्ने त ? हामिले विभिन्न अनुशन्धान बाट बाहिर आएका तथ्यहरुलाई संकलन गरेर पस्किएकाछौ । निन्द्रा लाग्दैन ?यसो गर्नुहोस्...

परिवार नियोजनका साधनको उचित प्रयोग हुनुपर्ने
परिवार नियोजनका साधनको उचित प्रयोग हुनुपर्ने

असार २७, काठमाडौंँ -स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले परिवार नियोजनका साधनको उचित प्रयोगबाट महिला तथा बालबालिकाको जीवन रक्षा हुने बताउनुभएको छ । विश्व जनसंख्या दिवसका अवसरमा आज स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले परिवार नियोजनका साधनमा प्रजनन उमेरका जनसंख्याको पहुँच तथा साधनको उपलब्धता सुनिश्चित गरी गुणस्तरीयसँगै नयाँ...

कंगोमा इबोला देखियो, नेपालमा सतर्कता
कंगोमा इबोला देखियो, नेपालमा सतर्कता

काठमाडौँ – पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको समाचार नयाँ पत्रिकामा छ । शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको हो । समाचार अनुसार कंगोमा...