गृहपृष्ठ साहित्य

सुविनको प्रिय सुफी आजबाट
सुविनको प्रिय सुफी आजबाट

चर्चित युवा लेखक सुविन भट्टराईको चौथो कृति प्रिय सुफी आजबाट पाठक माझ आउने भएको छ । फाइन प्रिन्टबाट प्रकाशनमा आएको प्रिय सुफीको विमोचन आज दिउँसो २ बजे प्रज्ञाभवनमा हँुदै छ । विमोचन कार्यक्रममा लेखक सुविनले उपस्थितीका लागि सबैमा अनुरोध गरेका छन् ।  ...

गजल :के भनौं खै?
गजल :के भनौं खै?

- रमेश लामिछाने चोखो माया झुठ को सामु हारेपछी के भनुँ खै? तिम्रो गोत्र अन्तै लगि सारेपछि के भनुँ खै   भैसि पाली दूध जमाइ महि पार्ने काम गरेँ नौनी डल्लो अन्तै लगि खारेपछी के भनुँ खै   आफैं दुलाहा बनी आउँछु जन्ती लिइ तिम्लाइ लिन भन्दा भन्दै...

पत्रकार वाग्लेको “अबिर” सार्वजनिक
पत्रकार वाग्लेको “अबिर” सार्वजनिक

साउन ५, काठमाडौँ – पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अबिर’ उपन्यास शनिबार विमोचन भएको छ । स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित उक्त सामाजिक उपन्यास नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका हुन् । “गोरखापत्र राष्ट्रिय दैनिक” पत्रिकाका सम्पादक वाग्लेका यसअघि दुई कविता संग्रह प्रकाशित भइसकेका छन् । “अबिर”...

गजल : हेलो सरकार
गजल : हेलो सरकार

  -रमेश लामिछाने बि. ए सकेँ जागीर खान कता जाउँ म सरकार ? यतै काम गर भन्छौ कि लागुँ गाउँ म सरकार ? अस्ति एकठाउँ बोलाको थ्यो अन्तरबार्ता दिन काम नगरी एक्स्पेरिएन्स कता पाँउ म सरकार ? आफ्नो देशमा केही गर्नुछ म जस्ता ले धेरै भने केही नदेख्दा...

शताब्दीपुरुषको ह्यापी वर्थ डे ..
शताब्दीपुरुषको ह्यापी वर्थ डे ..

शताब्दीपुरुष संस्कृति विद् सत्यमोहन जोशीले आईतबार आफ्नो ९९ औ जन्मोत्सव मनाउँदै सय वर्षमा प्रवेश गरेका छन्। ९९ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन आईतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण , शुभचिन्तक , इष्टमित्रहरु पुगेका थिए । जोशी निवासमा बिहानै देखि शुभकामना दिनेहरुको भीड लागेको छ। परराष्ट्रमन्त्री प्रदिप...

६ श्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’
६ श्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ को घोषणा गरेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पुरस्कारका माध्यमबाट राष्ट्रको कलात्मक मर्यादालाई गरिमामय बनाउने,साधकहरुको सम्मानमार्फत राष्ट्रिय सांस्कृतिक चेतलाई उच्चता प्रदान गर्ने, साधकहरुको...

ऋण लागोस्, तर दिन नलागोस्
ऋण लागोस्, तर दिन नलागोस्

डि. पी. जैसी घरमा होस् या भोज(भतेरमा, दीनानाथ दाहालले घीउ नहालेको भात नभै भागै नबस्ने। जसरी बंगालीहरु माछाको शौकिन हुन्छन् भनिन्छ, दीनानाथ घीउ(भातका त्यस्तै शौकिन थिए। शाकाहारी थिए त्यसैले होला दुध, दही, घीउ, मही निकै चाख मानेर खान्थे। दीनानाथकी दुलही साबित्राले पनि श्रीमानको घीउप्रतिको रुची राम्ररी बुझेकी थिइन्।...