गृहपृष्ठ मुख्य खबर

नेपाल विद्यार्थी संघद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा विरोध
नेपाल विद्यार्थी संघद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा विरोध

जेठ २५, काठमाडौँ – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् । सरकारले लगातार रुपमा...

भारतीय सीमा सुरक्षा बल एसएसबीद्धारा नेपाली नागरिकमाथि कुटपिट
भारतीय सीमा सुरक्षा बल एसएसबीद्धारा  नेपाली नागरिकमाथि कुटपिट

जेठ २५, काठमाडौँ – दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरिक भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ । नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् । महाकाली नगरपालिका मलेरा घर भएका ५२ बर्षीया नन्दराम...

सरकारले तीन लाख रुपैयाँको अनुदान घोषणा
सरकारले तीन लाख रुपैयाँको अनुदान घोषणा

काठमाडौं – गत साउनको अविरल बर्षाका कारण घरबार गुमाएका ४१ हजार पीडितलाई सरकारले तीन लाख रुपैयाँको अनुदान घोषणा गरे पनि अहिलेसम्म सुको दिएको छैन । गत बर्खाको झरी र चिसो हिउँद छानोबिना काटेका बाढीपीडितले सरकारी वेवास्ताका कारण आगामी बर्खा पनि त्यसरी नै बिताउनुपनेृ भएको छ । सरकारले घर...

२१ प्रतिशत कृषियोग्य जमिन बाँझै
२१ प्रतिशत कृषियोग्य जमिन बाँझै

काठमाडौं – कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ । आजको कारोबारमा समाचार छापिएको छ । कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो । कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये...

१८ बालबालिकाको उद्धार
१८ बालबालिकाको उद्धार

भीमदत्तनगर – नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट आज उद्धार गरेको छ । इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताए । उद्धार...

बजेट कार्यान्वयनको तालिका बनाइने
बजेट कार्यान्वयनको तालिका बनाइने

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा बिहिबार साँझ आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । “उद्योग क्षेत्रको विकासका लागि...

काम नगर्ने नेता ठेकेदार भएपनि कारवाही गर्छुः गृहमन्त्री थापा
काम नगर्ने नेता ठेकेदार भएपनि कारवाही गर्छुः गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले समयमा काम सम्पन्न नगरेको भन्दै ठेकेदारलाइर्ए बारबाही गर्ने अभिव्यक्ति दिइरहेका बेला सडक विभागले अहिलेसम्म गृह मन्त्रालयसँग सहयोगका लागि आग्रह नगरिएको प्रस्ट पारेको छ । विभागले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिय ऐन, कानुनले तोकेअनुसार नै भइरहेको समेत जनाएको छ । समयमा काम...

फास्ट ट्रयाकमा विश्व बैंकको ऋण
फास्ट ट्रयाकमा विश्व बैंकको ऋण

काठमाडौं – स्वदेशी लगानीमै बनाउने भन्दै सुरु गरिएको तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) मा सरकारले विश्व बैंकको ऋण प्रयोग गर्ने भएको छ । ७६.२ किमि लामो फास्ट ट्रयाक बनाउन आन्तरिक स्रोतको अभाव हुनुका साथै आगामी वर्षबाट निर्माणका लागि उल्लेख्य बजेट आवश्यक पर्ने भएपछि सरकारले विश्व बैंकको ऋण लिन लागेको...

गतिहीन बन्यो संसद् : सांसदको यस्तो लफडा
गतिहीन बन्यो संसद् : सांसदको यस्तो लफडा

जेठ २३, काठमाडौं – संघीय संसद गठन भएको तीन महिना पछि पनि गतिहीन अवस्थामा रहेको छ। फागुन २१ गतेदेखि जेठ २१ सम्मका संघीय संसदका गतिविधिलाई हेर्दा यस्तो देखिएको हो। संसद्लाई क्रियाशील नबनाउँदा राज्यका प्रमुख तीन निकायमध्ये व्यवस्थापिका कमजोर निकाय हुन पुगेको छ। संसद् कमजोर हुँदा यसले पूर्णरुपमा आफ्नो...

ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीले सुरक्षा दिने
ट्रम्प–किम वार्तामा गोर्खा प्रहरीले सुरक्षा दिने

जेठ २३, काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनीबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुँदैछ । दुवै नेताले आ–आफ्नै सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा...