गृहपृष्ठ खेलकुद

आइसिसीले राष्ट्रिय टिमका २१ क्रिकेटरका लागि २ वर्षको तलब पठायो
आइसिसीले राष्ट्रिय टिमका २१ क्रिकेटरका लागि २ वर्षको तलब पठायो

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २ वर्षको तलब उपलब्ध गराउने भएको छ। झन्डै तीन वर्षअघि आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपछि आइसिसीले नेपाली क्रिकेट व्यवस्थान हेर्दै आएको छ। त्यसैले राष्ट्रिय क्रिकेटरले नियमित तलब पाउन सकेका थिएनन्। यसअघि आइसिसीले राष्ट्रिय क्रिकेटरलाई गत...

शक्ति गौचनद्वारा आफ्नो १८ वर्षे क्रिकेट यात्रा अन्त्यको घोषणा
शक्ति गौचनद्वारा आफ्नो १८ वर्षे क्रिकेट यात्रा अन्त्यको घोषणा

काठमाडौ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले शनिबारदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका...

ईपीएलमा आज दुई खेल हुँदै , पोखरा र चितवनलाई जित्नैपर्ने दबाव
ईपीएलमा आज दुई खेल हुँदै , पोखरा र चितवनलाई जित्नैपर्ने दबाव

काठमाडौँ –  एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो पहिलो खेलमा नै ललितपुर प्याटि्रयटसलाई तीन विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको विराटनगर पोखरालाई पनि...

भारतीय क्रिकेटर गाैतम गम्भीरले लिए सन्यास
भारतीय क्रिकेटर गाैतम गम्भीरले लिए सन्यास

काठमाडौं – भारतीय क्रिकेटर गौतम गम्भीरले सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिगमा सिमित बनेका गाम्भीरले सन्यासको घोषणा गर्दा भने, ‘केही मेरो कथा लेखिरहेको थियो, अहिले उसको कलमको मसी सकियो ।’ भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एक दिवशीय विश्वकप जिताउन महत्वपूर्ण योगदान...

टी–१० लिगमा सन्दीपको सनसनी, पहिलो खेलमै म्यान अफ द म्याच
टी–१० लिगमा सन्दीपको सनसनी, पहिलो खेलमै म्यान अफ द म्याच

काठमाडौं —  यूएईमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा तीन विकेट हात पारे । सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको केरलाको पाँचौ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै...

रियल मड्रिडले गर्‍याे सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त
रियल मड्रिडले गर्‍याे सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त

काठमाडौं– रियल मड्रिडले अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले रियल र सोलारीवीचको सम्झौता स्पेनिस फुटबल संघमा बुझाएको हो । तर पनि रियलले यसको औपचारिक घोषणा भने गरेको छैन । यस अघिका प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेर दुई साताअघि दोस्रो टिमका प्रशिक्षक सोलारीलाई अन्तरिम...

अम्पायरसँग विवाद गरेकाले सन्दीप लामिछानेलाई कारवाही, ‘घमन्डी’ भन्दै समर्थकले पनि लगाए नारा
अम्पायरसँग विवाद गरेकाले सन्दीप लामिछानेलाई कारवाही, ‘घमन्डी’ भन्दै समर्थकले पनि लगाए नारा

पोखरा - विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका छन् । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका थिए । म्याच रेफ्रि सत्यजित सरकारले आईसीसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डिमेरिट्स अंक दिएका हुन् । शनिबार चितवन...

पिपिएल : हरिशंकरको लगातार दोस्रो अर्धशतक, चितवनले काठमाडौंलाई दियो १५० रनको लक्ष्य
पिपिएल : हरिशंकरको लगातार दोस्रो अर्धशतक, चितवनले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजले हुलास काठमाडौं रोयल्सलाई  १ सय ५० रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। चितवनका लागि हरिशंकर साहले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका हरिशंकरले ६० रन जोडे। लगातार...

गणेश गुरागाईको अध्यक्षतामा जिल्ला फुटसल संघ सिन्धुपाल्चोक गठन
गणेश गुरागाईको अध्यक्षतामा जिल्ला फुटसल संघ सिन्धुपाल्चोक गठन

नेपाल फुटसल संघ अन्तर्गतको जिल्ला फुटसल संघ सिन्धुपाल्चोकको गठन भएको छ । शनिवार बिहान धुम्बाराहि स्थित मुनलाईट क्याफेमा भएको भेलाले गणेश गुरागाईको अध्यक्षतामा १२ सदसीय कार्यसमिती गठन गरेको छ । संघको उपाध्यक्षमा दिपेन अधिकारी ,सचिव लयुर लामा,सह सचिव जयप्रकाश श्रेष्ठ , कोषाध्यक्ष जयराम नेपाल तथा सदस्यहरुमा क्रमश अजय...

पाकिस्तानलाई हराउँदै बंगलादेश युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा
पाकिस्तानलाई हराउँदै बंगलादेश युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा

काठमाडौँ – पाकिस्तानलाई हराउँदै बंगलादेश युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । अबुधाबीमा बुधबार बेलुका भएको खेलमा पाकिस्तानलाई बंगलादेशले ३७ रनले हराएको हो । बंगलादेशले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २०२ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि इमाम...