गृहपृष्ठ कसले फैलायो बन्दको हल्ला? यस्तो रहेछ खास कुरो (विज्ञप्ती सहित )

कसले फैलायो बन्दको हल्ला? यस्तो रहेछ खास कुरो (विज्ञप्ती सहित )

manakamana-ad-Singlepage Below Next & Previous

असोज २ गते देखि यातायात बन्द भनेर फैलाईएको हल्ला साँचो भएको पुष्टी भएको छ । केहि दिन अघि देखि मुलुकी अपराध संहितामा समावेश यातायात क्षेत्रको विषयलाई लिएर यातायात मजदुरहरुले असोज २ गते देखि यातायात बन्द गर्ने भनेर हल्ला चलाईएको थियो ।

 

निराधार रुपमा हल्ला चले पछि आज नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले एक विज्ञप्ती जारी गर्दै बन्दको हल्ला गलत भएको र र बन्द भनेर कुनैपनि भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । मजदुर संगठनद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘केहि तत्वहरुले मजदुरहरुलाई उत्तेजित र आतंकित बनाएर बन्द गराउन उस्काएको प्रति सजग र संयम रहन आग्रह गर्दै बन्दको हल्लाको पछि नलाग्न सम्पुर्ण यातायात मजदुर हरुलाई आग्रह गर्दछौ’ ।

हेर्नुहोस् नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जारी गरेको विज्ञप्ती

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer