गृहपृष्ठ सुविनको प्रिय सुफी आजबाट

सुविनको प्रिय सुफी आजबाट

manakamana-ad-Singlepage Below Next & Previous

चर्चित युवा लेखक सुविन भट्टराईको चौथो कृति प्रिय सुफी आजबाट पाठक माझ आउने भएको छ । फाइन प्रिन्टबाट प्रकाशनमा आएको प्रिय सुफीको विमोचन आज दिउँसो २ बजे प्रज्ञाभवनमा हँुदै छ । विमोचन कार्यक्रममा लेखक सुविनले उपस्थितीका लागि सबैमा अनुरोध गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer