गृहपृष्ठ गणेश गुरागाईको अध्यक्षतामा जिल्ला फुटसल संघ सिन्धुपाल्चोक गठन

गणेश गुरागाईको अध्यक्षतामा जिल्ला फुटसल संघ सिन्धुपाल्चोक गठन

manakamana-ad-Singlepage Below Next & Previous

नेपाल फुटसल संघ अन्तर्गतको जिल्ला फुटसल संघ सिन्धुपाल्चोकको गठन भएको छ । शनिवार बिहान धुम्बाराहि स्थित मुनलाईट क्याफेमा भएको भेलाले गणेश गुरागाईको अध्यक्षतामा १२ सदसीय कार्यसमिती गठन गरेको छ । संघको उपाध्यक्षमा दिपेन अधिकारी ,सचिव लयुर लामा,सह सचिव जयप्रकाश श्रेष्ठ , कोषाध्यक्ष जयराम नेपाल तथा सदस्यहरुमा क्रमश अजय श्रेष्ठ ,प्रताप सापकोटा खड्क श्रेष्ठ ,धन बहादुर तामाङ ,सुरेन्द्र ढकाल ,ज्ञानेन्द्र लामिछाने र विश्वास श्रेष्ठ चयन भएका छन् ।

नेपाल फुटसल संघका कन्द्रिय महासचिव बटुककृष्ण थापा ,नेपाल जोरखाने खेलकुद संघका महासचिव बासु अधिकारी ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शिव देउजा, जिल्ला खेलकुद विकास समितीका सदस्यहरु अनिता लामा र रोहित श्रेष्ठ समेत उपस्थितीमा सम्पन्न भेलामा ५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer