गृहपृष्ठ डोल्पाको दुनैबाट सुनपानी जाँदै गरेको दुर्घटना हुँदा १० जनाको मृत्यु

डोल्पाको दुनैबाट सुनपानी जाँदै गरेको दुर्घटना हुँदा १० जनाको मृत्यु

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – डोल्पाको दुनैबाट सुनपानी जाँदै गरेको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भे १ च १६ ५५ नम्बरको जिप ठूलो भेरीमा खस्दा १० जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सात जना पुरुष र तीनजना महिला रहेका छन् । दुईजना गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण संकलन भइरहेको  डोल्पाका डिएसपी अवदेश विष्टले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer