गृहपृष्ठ राप्रपाको सहायक महामन्त्रीमा भरत पाठक

राप्रपाको सहायक महामन्त्रीमा भरत पाठक

manakamana-ad-Singlepage Below Next & Previous

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सहायक महामन्त्रीमा भरत पाठकलाई मनोयन गरिएको छ।राप्रपाका अध्यक्ष कमल थापाले विधानअनुसार नुवाकोटका पाठकलाई सहायक महामन्त्रीमा आइतबार नियुक्त गरेका हुन्।

उनीसँग राप्रपामा सहायक महामन्त्रीका संख्या दस पुगेको छ। पदाधिकारीको संख्या १४ पुगेको छ। विधानले अध्यक्षलाई आवश्यकताअनुसार पदाधिकारी नियुक्त गर्ने अधिकार दिएको छ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer