गृहपृष्ठ कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीको परदेशीको मन छुने गीत ‘परदेशमा’ सार्वजनिक (हेर्नुस् भिडियो)

कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीको परदेशीको मन छुने गीत ‘परदेशमा’ सार्वजनिक (हेर्नुस् भिडियो)

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एबम तरुण दलका महासचिव भुपेन्द्र जंग शाही राजनीति मात्र नभयर साहित्य र संगीतमा पनि त्यतिनै सक्रिय छन। उनको भर्खरै आयको ‘परदेशमा’ भन्ने गीत लिएर बजारमा आएका छन् ।

नेपाल तरुण दलका महासचिव शाहीले बिपि कोइरालाको बाटो पछ्याउँदै आफ्नै रचनामा सबैको मन छुने सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा, ब्यथा, दुख र मर्मसँग जोडिएको ‘परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ भने संगीतकार रेखा पौडेलले संगीत दिएकी छन् ।

म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer