गृहपृष्ठ शंकर बि.सीको जोबन निता ढुङ्गानाको रुमालमा “म्वाई” खाएर गयो ( हेर्नुहोस् भिडियो)

शंकर बि.सीको जोबन निता ढुङ्गानाको रुमालमा “म्वाई” खाएर गयो ( हेर्नुहोस् भिडियो)

manakamana-ad-Singlepage Below Next & Previous

काठमाडौँ – चर्चित लोक दोहोरी गायक बद्री पङ्गेनी र लक्ष्मी बाँनियाको स्वरमा “म्वाई” बोलको नयाँ गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युब मार्फत केही समय अगाडि मात्र सार्वजनिक भएको यस गीतमा शब्द संगीत नै एक नारायण भण्डारीको रहेको छ ।
चर्चित मोडल तथा निर्देशक शंकर बि.सी र नायिका निता ढुङ्गानाको निकै नै राम्रो अभिनय रहेको छ । गीतमा सिनेमाटोग्राफर मधुर बस्नेत र शम्भु चालिसे रहेका छन् भने नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतलाई शंकर बि.सी निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad

सम्बन्धित शीर्षकहरु

Singlepage Above Footer