Otv Nepal मंगलबार, साउन १२ २०८३

केपी ओलीको बारेमा प्रदीप गीरीले बोलेको एउटै शब्दले देशभरका एमाले कार्यकर्तामा खुशियाली !

  • otv nepal

    मंगलबार, असार २८ २०७९
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली वाककला र अध्ययनमा निकै तगडा छन् जो कोहिले पनि उनको क्षमताको प्रशंसा गरेकै छन् । जती नै मन नपरे पनि बोल्न चाँही जान्या छ सम्म भए पनि विरोधीले पनि भनेकै छन् ।

    औपचारिक शिक्षा खासै धैरै नभए पनि जीवन जगत देखी विश्व ब्रम्हाण्ड सम्मका धेरै कुरामा ओलीले दख्खल राखेका छन् । उखान टुक्का सहित रसिलो र चोटिलो भाषण ओलीका खास विशेषता हुन् । नेपाली, अग्रेजी, हिन्दी लगायतका भाषामा खरर भाषण गर्ने र दमदार तर्क गर्ने कुरामा पनि ओलीलाई जो कोहिले भेट्दैनन् ।

    ओलीलाई धेरैले घमण्डी नेता भनेर पनि भन्छन् तर गालीनै गर्नेहरुले पनि ओलीले १४ बर्ष जे ल बसेका बेला पढ्न चाँही गजबले पढेका रहेछन् भनेर भन्छन । कपिपय पढाईको घमण्ड गर्ने विद्धानहरुलाई ओलीले कहिले काँही इन्भरटेड कमा भित्रका विद्धान भनेर पनि दनक दिएका छन् भने आफु सँग जुन सुकै ठाउँमा जुन सुकै भाषामा बहस गर्न आउँन पनि चुनौति दिने गरेका छन् ।

    ओली प्रधानमन्त्री भएका बेला संसद विघठन पछि दुई इण्डीयन टेलिभिजनलाई अन्तवार्ता दिएका थिए । भारतिय इतिहाँसको पनि निकै गहिरो अध्ययन ओलीलाई रहेछ भन्ने कुरा त्यस बखत देखिएको थियो । जेएनयूमै आएर तिमीहरुलाई इतिहास पढाउँन तयार छु भनेर ओलीले दिएको पंच त्यतिखेर निकै नै चर्चित भएको थियो ।

    ओलीको उक्त अन्तवार्ता पछि राष्ट्रिय रुपमानै निकै चर्चा भएको थियो । विशेष गरि एमाले वृतले ओलीले ज्ञानको गहिराई कति फराकिलो रहेछ भनेर वाहवाही गरेका थिए भने विरोधी खेमाले यो पनि सेटिङ हो भनेर आलोचना गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सार्वजनिक रुपमै यो नाटक हो, नाटकै हो भनेका थिए । ओलीले पनि नौटंकी नै हो भनेर प्रचण्डलाई हानेको सटाएर निकै चर्चित भएको थियो ।

    सो अन्तवार्ता पछिको निकै रोचक रहस्य भने बल्ल अहिले आएर खुलेको छ । नेपाली काग्रेसका अध्ययनशिल र बौद्धिक नेताको रुपमा चिनीएका नेता प्रदिप गिरीले ओलीको सो अन्तवार्ता पछि दिएको प्रतिक्रिया भने निकै घतलाग्दो छ । गिरीले भनेको कुरा भर्खरै मात्रै बाहिर आएको छ ।

    नेकपा एमालेका स्थायि कमिटी सदस्य कर्णबहादुर थापाले त्यस बखत गिरीले भनेका कुरा ओटीभी नेपाल मार्फत सार्वजनिक गरेका छन् । नेता थापाले भनेअनुसार त्यस बेला एक जना काग्रेस कार्यकर्ताले ओलीले भनेका कुरा साँचो हो की झुटो होरु भनेर सोधेका थिए यसको निकै रोचक जवाफ गिरीले दिएका थिए ।

    नेता गिरीले तपाईलाई म यो प्रश्नको जवाफ अली लामो दिउँ की एक वाक्यमा दिउँ भनेर सोधेका थिए ,प्रश्नकर्ताले तपाईलाई जे सहज लाग्छ त्यहि गर्नुस भने पछि गिरीले केपी ओलीले दिएको अन्तवार्तामा बोलेका कुरा साँचो हुन् की झुटो हुन् भनेर जाँच गर्न मात्रै मलाई अब थप छ महिना अध्ययन गर्नु पर्ने अवस्था छ भनेर जवाफ दिएका छन् ।

    एमाले नेता थापाले ओलीको ओजस्वी व्यक्तित्वको वयान गर्ने क्रममा ओटीभी नेपाल सँग यो कुरा सेयर गरेका छन् । अहिले नेपाली समाजलाई नेतृत्व दिन सक्ने जनताले विश्वास र भरोसा राख्न सक्ने एकजना त्यस्तो नेता चाहिएको छ जो ओली हुनुहुन्छ, थापाले भनेका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    ‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...

    प्रकाशित: बिहिबार, साउन ९ २०८२

    ४९ जना सवार जहाज सम्पर्कविहीन

    ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो। साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य

    सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...

    प्रकाशित: बुधबार, असार २५ २०८२

    ‘कुकुरले बचायो ६३ जनाको ज्यान’

    हिमाचल प्रदेशको मण्डी जिल्लास्थित सियाठी गाउँमा ‘रक्की’ नामको कुकुरले मध्यरातमा चेतावनी दिएर ६३ जनाको ज्यान बचाएको छ। १६ गते राति मुसलधारे वर्षाका बेला कुकुरको अनौठो भुकाइपछि एक स्थानीय पुरुषले खतरा...

    प्रकाशित: शुक्रबार, जेष्ठ २४ २०८२

    मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा

    पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...

    प्रकाशित: मंगलबार, बैशाख २३ २०८२

    ‘ सूचीकृत हुनू त टाढाको कुरा, प्लेटफर्महरूले वास्ता नै गरेनन’

    नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न गरेको तेस्रो प्रयास पनि असफल भएको छ। संचार मन्त्रालयले पटक–पटक सूचना जारी गर्दै इमेलमार्फत सम्पर्क गरे पनि प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू छलफलमा समेत...

    प्रकाशित: शुक्रबार, बैशाख १९ २०८२

    ‘समाजको उज्जवल भविष्यको लागि विनायक सिद्ध कलेजका विद्यार्थीहरूको सानो प्रयास’

    विनायक सिद्ध कलेजका विद्यार्थीहरूले काठमाडौंको नयाँबस्ती क्षेत्र वरपर सडकमा बसोबास गर्ने करिब २०० जना व्यक्तिहरूलाई आत्मीयतापूर्वक खाना वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्वप्रति गहिरो समर्पण देखाएका छन्। यो मात्र एक...

    प्रकाशित: मंगलबार, माघ २९ २०८१

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    ‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    ‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    ‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend