Otv Nepal आइतबार, भाद्र २८ २०८३

आरजुको डिजाइनमा दिल्लीमा यसरी फसाइयो प्रचण्डलाई, बल्ल बाहिरियो चुरो कुरो !

  • otv nepal

    बुधबार, साउन ४ २०७९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड इण्डीया भ्रमण गरेर फर्किएका छन् । प्रचण्ड फर्किए पनि उनको इण्डीया भ्रमणलाई लिएर विभिन्न कोणबाट चर्चा परिचर्चा चलिनैरहेकोछ ।

    प्रचण्डको इण्डीया भ्रमणको चर्चा चलिरहनुको कारण भने उनले इण्डीयाका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न नपाउँनु हो । अन्तिम समयमा आएर प्रधानमन्त्री मोदीसँग भेट गर्न नपाए पछि निर्धारित समय भन्दा पहिलेनै उनी नेपाल फर्किएका थिए । मोदीले किन भेटेनन् प्रचण्डलाई भन्ने बिषयमा विभिन्न व्यक्तिहरुले विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरेका छन् ।

    परराष्ट्रविद हरिण्यलाल श्रेष्ठले भने प्रचण्डको इण्डीया भ्रमणको बिषयमा फरक तरिकाले विश्लेषण गरेका छन् । प्रचण्डको भ्रमणनै ठूलो डिजाइन अन्तर्गत भएको भन्दै श्रेष्ठले यस भित्रको भित्री खेल र खेलाडीहरुको बिषयमा नयाँ र रोचक खुलासा गरेका छन् ।

    ओटिभी नेपाल डटकमसँगको कुराकानीमा परराष्ट्रविद श्रेष्ठले फसाउँनैका लागी आरजुले प्रचण्डलाई इण्डीया पुर्याएको दाबी गरेका छन् । केहि समय अघि नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा भाजपाको कार्यालयमा पुगेको बिषयमा चर्को विरोध भए पछि प्रचण्डलाई पनी भाजपाको मुख्यालयमा पुर्याएर आरजुले निकै चतुर्यारी गरेको दाबी श्रेष्ठको रहेको छ ।

    विजय चौथाइसँगको बालुवाटारको राखी कुटनितीबाट सुरु भएर आरजुकै खेलमा देउवा भाजपाको कार्यालय हुँदै बनारस सम्म पुगेको स्मरण गर्र्दै परराष्ट्रविद श्रेष्ठले देउवा दिल्लीसँग लम्पसार परेको पार्टीको अफिसमै गएको भन्दै आलोचना भए पछि प्रचण्डलाई पनि त्यहाँ पुर्याएर मुछ्नका लागी आरजुरलेनै खेल खेलेको उनको भनाइ छ ।

    प्रचण्डलाई मोदीले भेट नदिएको कारण भने सार्वजनिक रुपमा प्रचण्डले १९५० को सन्धी पुरनावलोकनको मुद्धा र इपीजीको रिपोर्टको बिषय उठाए पछि नभेटेको हुने सक्ने उनले बताए । मोदीका लागी कर्णप्रीय आवाज प्रचण्डले नउठाएको भन्दै भेट नदिएको कारण मध्ये एक कारण त्यो भएको उनको भनाइ छ ।

    मोदीले भेट नदिएर प्रचण्डलाई तिमी हाम्रो एक नम्बरको प्राथमिकतामा छैनौँ है भन्ने सन्देश पनि दिएको परराष्ट्रविद श्रेष्ठले बताएका छन् । भाजपाको पहिलो प्राथमिकतामा काग्रेस रहेको सन्देश पनि मोदीले दिएको उनको भनाइ छ । माओवादीलाई काग्रेसको जुनियर पार्टनरको रुपमा मात्रै इण्डीयाले हेरेको श्रेष्ठले बताए ।

    यस्तो बेलामा प्रचण्ड इण्डीया भ्रमणमा जानुनै कति उपयुक्त कति अनुपयुक्त भन्ने कोणबाट पनि बहस हुनु पर्ने श्रेष्ठले आवाज उठाएका छन् । चुनावको बेलामा जनतामा जाने की आर्शिवाद लिन दिल्ली जाने ? भन्दै उनले प्रचण्डसँग खरो प्रश्न पनि गरेका छन् ।

    इण्डीयाको रवैया नेपाल प्रती सँधै हेपाह खालको रहेको भन्दै श्रष्ठले हाम्रै देशका नेताहरुको कारणले पनि पटक पटक इण्डीयाले यस्तो काम गरिरहेको बताए । आरजु र प्रचण्ड विच आधा आधा कार्यकाल प्रधानमन्त्री खाने गरि दिल्लीमा पावर सेयरिङको मोडल बनेको कुरा सत्य हुन सक्ने पनि उनले बताएका छन् ।

    देशको रक्षा गर्नका लागी बामपन्थी दलहरु मिल्नु पर्ने भन्दै उनले निर्वाचन पछि काग्रेसको बहुमत आएमा अहिले रोकिएको एसपीपी पास हुने बताएका छन् । मन्त्री परिषदले निर्णय गरिसक्दा पनि एसपीपी चाँहिदैन भनेर अमेरिकालाई देउवा सरकारले पत्र नलेखेको भन्दै उनले चुनाव पछि फेरी देउवाले एसपीपी अघि बढाउँने दाबी गरे ।

    परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको इण्डीया भ्रमण , मोदीले भेट नदिनुको अर्थ लगायतका बिषयमा केन्द्रित रहेर ओटिभी नेपाल डटकमले गरेको विस्तृत भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: आइतबार, कार्तिक १७ २०८२

    थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !

    थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    ‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य

    सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...

    प्रकाशित: बिहिबार, असार १२ २०८२

    ‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘

    नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...

    प्रकाशित: शुक्रबार, जेष्ठ २४ २०८२

    मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा

    पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...

    प्रकाशित: मंगलबार, माघ २९ २०८१

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    ‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    ‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    ‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...

    प्रकाशित: मंगलबार, माघ २२ २०८१

    ‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend