Otv Nepal आइतबार, भाद्र २८ २०८३

सार्वजनिक रुपमै जनार्दन शर्माको बेइजत गरिदिए सुरेन्द्र पाण्डेले !

  • otv nepal

    बिहिबार, पुष ८ २०७८
  • पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान अर्थमन्त्री जनार्दन शर्माको सार्वजनिक रुपमै बेइजत गरिदिएका छन् ।

    अर्थमन्त्री शर्मालाई अर्थतन्त्रको बारेमा ज्ञाननै नभएका कारण देशको अर्थतन्त्रमै गम्भिर धक्का पुगेको भन्ने चर्चा व्यापक रुपमा भैरहेका बेला पूर्वअर्थमन्त्री पाण्डेले पनि निकै तल्लो स्तरको टिप्पणी शर्मा माथी गरेका छन् ।

    पाण्डेले अहिलेका अर्थमन्त्री शर्मालाई जोड घटाउ समेत नआउँने भनेर तिखो टिप्पणी गरेका छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वातामा पाण्डले शर्माका विषयमा निकै पेचिलो टिप्पणी गरेका छन् । बहालवाला अर्थमन्त्रीलाई जोड घटाउ समेत आउँदैन भनेर पूर्वअर्थमन्त्रीले टिप्पणी गरेको सम्भवत इतिहाँसमै यो पहिलो पटक हो ।

    अहिलेको ४२ खर्ब रुपियाँ जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) रहेको अर्थतन्त्र दुई सय गुणा वृद्धि गर्छु भन्ने अर्थमन्त्री शर्माको दावी हास्यास्पद र असंभव हो भन्दै पाण्डेले भने, ‘उहाँले हाम्रो अर्थतन्त्रलाई दुई सय गुणा बढाउने कुरा गर्नुभएको मैले पढें । हाम्रो अहिलेको अर्थतन्त्र भनेको ४२ खर्बको हो । त्यसलाई दुई सय गुणा बढाउने भनेको आठ हजार चार सय खर्ब हो । यो कहिं मेल खाने कुरा हो र ? दुई गुणासम्म भनेको भए ८४ खर्ब हुन्थ्यो । दुई सय गुणा भन्दिनुभयो । हाम्रो अर्थतन्त्र त्यति धेरै लिकेज भएर, त्यति धेरै कमजोर भएर ४२ खर्बमा सीमित भएको भन्ने उहाँले जुन म्यासेज दिनुभयो, त्यो गलत हो ।’

    अर्थमन्त्री शर्माको भनाईले आफूहरु पनि कन्फ्युज भएको पाण्डेले बताए । उनले भने, ‘हामी पनि हिजो अर्थमन्त्री भएको । हामीले पनि हिजो भन्न नजानेको हो कि रु ४२ खर्बलाई आठ हजार चार सय खर्ब पुर्याउन सकिने अवस्था त्यो बेलामा पनि थियो कि रु हामीले भन्नु पर्यो नि ।’

    अहिलेको अर्थमन्त्री कति योग्य रु भन्ने कुराले उनले केही बोल्न चाहेनन् । साथै, पाण्डेले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको तर्क पनि अव्यवहारिक भएको बताए । बर्षमा दुई महिना विभिन्न कारणले काम हुन नसके पनि बाँकी १० महिनामा १०–१० प्रतिशतको दरले खर्च गर्ने कुरा हेर्दा अंकगणितमा सजिलो भए पनि त्यो सहज नरहेको मन्त्री शर्माको काम गराईबाट प्रष्ट हुने बताए । पाण्डेले चालु आर्थिक बर्षको पाँच महिनामा जम्मा पाँच प्रतिशत मात्रै खर्च भएको उदाहरण दिँदै गहिराईमा नगई शर्माले सतही टिप्पणी गर्ने काम गरेको बताए ।

    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: बिहिबार, मंसिर ५ २०८२

    एनआईसी एशिया बैंकद्वारा ‘शेयर लोन’ योजना सार्वजनिक: शून्य प्रिमियम र प्रतिस्पर्धी ब्याजदरको आकर्षक सुविधा

    एनआईसी एशिया बैंकले लगानीकर्ताहरूलाई लक्षित गर्दै ‘एनआईसी एशिया शेयर लोन’ नामक आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ। शून्य प्रिमियम सुविधा, प्रतिस्पर्धी ब्याजदर, छिटो सेवा र पारदर्शी प्रक्रियासहित ल्याइएका कारण...

    प्रकाशित: बिहिबार, कार्तिक २८ २०८२

    सुनको भाउ नाघ्यो साढे २ लाख

    सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको...

    प्रकाशित: आइतबार, कार्तिक २४ २०८२

    एक तोला सुनको मुल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ

    आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो...

    प्रकाशित: आइतबार, कार्तिक १० २०८२

    तोलाकै ११ हजार ६ सयले घट्यो सुनको भाउ

    तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय...

    प्रकाशित: सोमबार, असोज २७ २०८२

    सुनको भाउले नाघ्यो २ लाख ४० हजार

    सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २...

    प्रकाशित: सोमबार, असोज २७ २०८२

    आफ्नो खातामा ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

    एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।​ बैंकका अनुसार ग्राहकहरूले बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा रहेको...

    प्रकाशित: शुक्रबार, असोज २४ २०८२

    अब दैनिक २५ केजी सुन नेपाल ल्याउन सकिने

    नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: बिहिबार, असोज ९ २०८२

    सरकारको ऋण करिब साढे २७ खर्ब नजिक

    नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना ९भदौ मसान्त० सम्ममा यो आँकडा पुगेको हो।...

    प्रकाशित: बुधबार, असोज ८ २०८२

    अनावश्यक खर्च हटाउन भत्ता कटौती, पुराना सामग्री प्रयोग गर्न अर्थमन्त्रिको निर्देशन

    सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन,...

    प्रकाशित: बिहिबार, असोज २ २०८२

    एक तोला सुनको मुल्य २ लाख १५ हजार २ सय रुपैयाँ

    बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ ।...

    प्रकाशित: बिहिबार, असोज २ २०८२

    शेयर बजारमा नेगेटिभ सर्किट

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेगेटिभ सर्किट लागेको छ । जेन जी आन्दोलनका कारण रोकिएको शेयर बजार बिहीबार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो । नेप्सेका अनुसार कारोबार शुरु भएको...

    प्रकाशित: बुधबार, भाद्र १८ २०८२

    तोलामै २ लाख ७ हजार नाघ्यो सुनको मुल्य

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन दुई लाख...

    प्रकाशित: शुक्रबार, भाद्र १३ २०८२

    २ लाख नाघ्यो सुनको मुल्य

    शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    सुनचाँदीको मूल्य बढ्यो

    नेपाली बजारमा शुक्रबार ९भदौ ६ गते० सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलाको...

    प्रकाशित: बिहिबार, भाद्र ५ २०८२

    सुनको मूल्य तोलामा १३ सयले बढ्यो

    नेपाली बजारमा बिहीबार (भदौ ५) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य...

    प्रकाशित: बिहिबार, साउन ३० २०८२

    बढ्यो सुन चाँदिको भाउ

    बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend