Otv Nepal सोमबार, मंसिर १९ २०७९

चोलेन्द्रलाई विजुक्छेको खरो प्रश्न ‘आँखै अगाडी कसैको श्रीमती अर्को सँग टाँसीदा पनि ठिक गर्यो भन्ने’ ?

  • otv Nepal

    शुक्रबार, साउन ८ २०७८
  • पाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अदालतमा विदेशी शक्तिको हस्तक्षेप भएकै कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँने परमादेश जारी गरेको ठोकुवा गरेका छन् । संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदेशी शक्तिको डिजाइनमा भएको विजुक्छको दावी छ । ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा अध्यक्ष विजुक्छेले अदालतले आफ्नो गरिमा कायम राख्न नसकेको बताउँदै देउवालाई प्रधानमन्त्री तोक्ने गरि गरेको फैसला प्रति चरम असन्तुष्टि जनाएका छन् ।

    राष्ट्रपतिलाई आदेश दिने न्यायाधिश को हा? भन्दै चर्को रुपमा प्रस्तुत भएका विजुक्छेले यसो गर र त्यसो गर भनेर राष्ट्र प्रमुखलाई आदेश दिने अधिकार न्यायाधिशलाई नभएको जिकिर गरे । न्यायाधिशले राष्ट्रपतीलाई आदेश दिने भनेको हाम्रो सार्वभौमिकता माथिको हमला हो विजुक्छेले भनेका छन् । अदालतले गरेको सबै फैसलाई स्विकार गर्नु पर्ने कुनै बाध्यता नरहको उनले बताए । अदालतले संविधान भन्दा माथी रहेर जसरी फैसला गरेको छ त्यसलाई राष्ट्रपतीले कार्यान्वयन नगरी फिर्ता पठाउँनु पर्दथ्यो उनले भने । प्रधानन्यायाधिश चालेन्द्र शमशेर राणा राणा परिवारको मान्छे भएका कारण कतै राणाकै मान्छेलाई प्रधानमन्त्री बनाउँन त यसो गरिएको होइन भन्ने चर्चा चलको छ हामीलाई पनि शंका छ उनले भने ।

    दलको ह्विप नलाग्ने जसले जसलाई मत दिए पनी हुने त्यस गरे वापत कुनै कारवाही गर्न नमिल्ने यस्तो पनि हुन्छ ? जसले जे गरे पनि हुने भए दलिय व्यवस्था किन हुन पर्यो ,यो त अती नै भयो आफ्नो स्वास्नी अथवा लोग्ने आफ्नै अगाडी अर्को सँग टाँसीन गयो भने के हुन्छ ? हो अहिले दल नहेरी जता भोट हाले पनि हुन्छ भनको त्यस्तै हो मिल्छ त्यस्तो ? उनले भने । संसदीय राजनितीमा सबैभन्दा बदनाम पात्र शेरबहादुर देउवालाई  संविधानको धाराको गलत व्याख्या गरेर प्रधानमन्त्री बनाइएको भन्दै विजुक्छले आक्रोस व्यक्त गरे ।

    विजुक्छेले फैसलाका क्रममा अदालतले प्रयोग गरेको भाषा प्रति पनि असन्तुष्टि जनाएका छन् । गणतन्त्र आउँदा पनि अदालतको भाषा परिवर्तन नभएको भन्दै उनले राष्ट्रपतीलाई यस्तो गर उस्तो गर भनेर आदेश दिने हो ? न्यायाधिशहरुलाई पनि जनताले न्याय गरि पाउँ भनेर लेख्दैनन् न्याय गरिदेउ भनेर लेख्छ अब भन्दै विजुक्छेले टिप्पणी गरे । राष्ट्रपतीले मलाई प्रधानमन्त्री नियुक्त गरेन भनेर अदालत जाने नजिरले भोली कस्तो प्रभाव पार्छ? भन्दै अध्यक्ष विजुक्छेले देउवा प्रधानमन्त्री बने पछि राष्ट्रपतीले बधाई नदिएको कुरा पनि एकदम ठिक भएको बताए ।

    अदालतको फैसला बाट प्रधानमन्त्री बन्ने सपथ खाने बेलामा मुन्टो अर्को पट्टी बटार्ने अनी राष्ट्रपतीले किन बधाई दिने ? उनले भने । अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हो राजनिती होस की जुनसुकै ठाउँमा पनि तर अदालतले त अनुशासन हिन कामको लागी प्रयस दिएको छ , पार्टी ह्विल लगाउँन नपाउँने भनकै अराजकता निम्त्याउँनु हो । विजुक्छले भने ।

    ओटीभी नेपाल सँगको कुराकानीकै क्रममा अध्यक्ष विजुक्छेले अमेरिकामा कर्मचारीहरुलाई राष्ट्रपतिको उमेदवारनै बन्न नपाउँने व्यवस्था गरेको  कुरा स्मरण गरे । कर्मचारीको चाप्लुसी गरेको बानी फेरी प्रधानमन्त्री बनेपछि पनि आफु भन्दा सानो तहको मान्छेसँग पनि  निहुरीहाल्ला बनेर त्यहाँ कर्मचारीालाई राष्ट्रपती बन्न दिँदैनन् , केटीलाई आँखा लगाउँला भनेर अविवाहितलाई पनि दिँदैनन् हाम्रो मा पनि रक्सी खान्छ की खाँदैन भनेर रुल बनाउँनु पर्यो , यहाँ त रक्सी नखाई त नेतै बन्दैन । रक्सी नखाने यस्तो पनि नेता हुन्छ भनेर भन्छन् , जसले रातको २ बजे सम्म  टन्न रक्सी पिएर गफ दिन सक्छ उही प्रधानमन्त्री छ विजुक्छेले भने ।

    नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे सँग ओटीभी नेपालले गरेको भिडियो कुराकानी हेर्नुहोस् ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, साउन १० २०७८
    प्रकाशित: आइतबार, साउन १० २०७८
    प्रकाशित: आइतबार, साउन १० २०७८
    प्रकाशित: आइतबार, साउन १० २०७८
    प्रकाशित: मंगलबार, असार १५ २०७८

    सिक्किम र फिजिलाई भारतले कसरि आफ्नो नियन्त्रणमा लियो ?

    के हो सिक्किमिकरण ? सिक्किम नेपालसंग सिमाना जोडिएको थोरै जनसंख्या भएको सुन्दर,शान्त र स्वतन्त्र देश थियो।भारतका तत्कालिन प्रधानमन्त्रि जवारलाल नेहरुले प्रतिपादन गरेको नेहरु डक्ट्रिन पनि भनिने बिस्तारबादि सिद्धान्त अनुसार राजनैतिक...

    प्रकाशित: मंगलबार, असार १५ २०७८

    रेणु दाहाल हुनुहुन्छ र पो किसान खुसी छन

    भरतपुर महानगरपालिकाका मेयर आदरणीय रेणु दाहालले अहिले कृषि आधुनिकीकरण लाई आफ्नो मुल एजेन्डा बनाउनुभएको छ।नबौ नगरसभा पश्चात् उहाले ६ जना किसानलाई ५०% अनुदानमा ट्र्याक्टर र १ जनालाई हाते ट्र्याक्टर...

    प्रकाशित: मंगलबार, असार १५ २०७८

    पेनाल्टीमा चुकेसंगै एम्बाप्पे र फ्रान्सको हार बारे के भन्छन फुटबल विज्ञहरु ?

    गए राति विश्व च्याम्पियन फ्रान्स स्विजरल्याण्ड विरुद्ध पेनाल्टीमा चुक्दै अन्तिम १६ बाट बाहिरिएको थियो । पेनाल्टी दौरान निर्णायक पेनाल्टी प्रहार गरेका एम्बाप्पेको पेनाल्टी स्विजरल्याण्डका गोल रक्षक सोम्मेरले रोकेका थिए...

    प्रकाशित: मंगलबार, असार १५ २०७८

    आन्तरिक उडान १७ गतेबाट सुरु हुने, लामो दूरीको यातायात कहिलेबाट खुल्छ ?

    अनलाइनमार्ग डेस्क १५ असार, २०७८ काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण सरकारले गरेको निषेधाज्ञा खुकुलो पारिएको छ । काठमाडौं उपत्यकामा आजबाट जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । २५ सिटभन्दा...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    राष्ट्रपतिले भन्नुभो- मलाई ओली नै प्रधानमन्त्री चाहिन्छ

    काठमाडौँ – प्रतिनिधि सभा विघटन मुद्दामा बुधबारदेखि संवैधानिक इजलासमा बहस सुरू भएकोछ। अधिवक्ता गोविन्द वन्दिले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा प्रश्न उठाए। उनले विश्वासको मतबाट वैशाख २७ मा फेल...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    विपक्षि गठबन्धनले गर्यो केपी ओलीको होस् उड्ने निर्णय, अब भयानक आन्दोलन हुने

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ । संविधान, लोकतन्त्र र राष्ट्रियताका...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    पूर्व न्यायाधीश भन्छन – ओली छाडा भएका थिए, अदालतले थप्पड हानिसक्यो

    काठमाडौँ – पूर्व न्यायाधीश बलराम केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले थप्पड हानिसकेको वताएका छन्। सरकारले जारि गरेको नागरिकता सम्बन्धी अध्यादेश बिहीबार सर्वोच्च अदालतले कार्यान्वयन नगर्न...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    नागा चैतन्यको बलिउडमा डेब्यू

    तेलगु फिल्मका सुपरस्टार नागा चैतन्य बलिउडमा डेब्यू गर्ने भएका छन् । नागा चैतन्य आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गर्ने भएका छन्। छिट्टै नागाले फिल्मको शुटिंग आमिर खानसँग...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    बलिउडमा रिमेक को ट्रेन्ड : यी चर्चित साउथ फिल्म जो हिन्दिमा बन्दै छ

    आहिले बलिउड मा साउथ फिल्म को रिमेक बनाऊनि ट्रेन्ड नै चलेको छ। ति मध्येको एक हो साउथको लोकप्रिय फिल्म अला वैकुंठपुरम यसको हिन्दि रिमेकमा कार्तिक आर्यनले काम गर्ने भएका...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    विजयको जन्मदिन: फिल्म शुटिङ्ग हेर्न आएकी केटीसँग गरेका थिए विवाह !

    धेरै कम मानिसहरूलाई थाहा छ कि बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्मको यात्रा विजयको फिल्म बाट शुरूगरेकी थिइन । प्रियंकाको पहिलो फिल्म थियो थामीझन एक तमिल  फिल्म हो ।...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    मिया खलीफाको फोटोशूटले हंगामा !

    मिया खलीफाको फोटो र भिडियोहरू सोशल मिडियामा आउने बित्तिकै भाइरल हुन्छन्। अब उनको फोटोशूटको तस्बिरले सबैको ध्यान खिचेको छ । मिया खलीफा प्रायः जसो बोल्ड तस्वीरहरू शेयर गर्छिन । मिया...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    रोनाल्डोको एतिहासिक १०९ गोल : कुन राष्ट्र विरुद्ध कति गोल, पूर्ण सुची सहित !!

    यूरोपियन फुटबलका बादशाह क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा नयाँ इतिहास कोरेका छन् । १९९३ देखि २००६ सम्म खेलेर १०९ गोल बनाएका किर्तिमानी इराकी फुटबलर अलि दाइएको रेकर्ड हाल रोनाल्डोले बराबरी...

    प्रकाशित: बिहिबार, असार १० २०७८

    कागती हो घुँडा दुख्ने समस्याको अचूक औषधि

    धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend