Otv Nepal मंगलबार, साउन १२ २०८३

केपी ओली तत्कालै प्रधानमन्त्री बन्ने ! सीपी मैनालीको यस्तो खुलासाले देशभरका एमाले कार्यकर्तामा खुशियाली !

  • otv nepal

    सोमबार, साउन २ २०७९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भारत भ्रमणमा गएर आए पछि नेपालको राजनितीले नयाँ कोर्स लिने सम्भावना देखिएको छ । तत्कालै केहि परिवर्तन हुने गरि ठोस रुपमा परिवर्तन देख्न सकिने अवस्था आउँन सक्ने पनि बताइएको छ ।

    नेकपा मालेका महासचिव सीपी मैनालीले सर्वाेच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार तुरुन्तै ढाल्नु पर्ने बताएका छन् । यो सरकार जती दिन बस्छ त्यत्ति दिन देशको भविश्यनै खतरामा पर्ने भन्दै मैनालीले यो सरकार ढाल्नै पर्ने बताएका छन् ।

    देउवाको नेतत्वमा चुनावमा जानै नुहने भन्दै मैनालीले चुनाव अघिनै देउवा सरकार ढालेर नयाँ सरकार बनाउँनु पर्ने बताएका छन् । यो सरकारलाई बोकेर चुनावमा जान सक्ने अवस्थानै नरहेको भन्दै मैनालीले चुनाव अघिनै देउवालाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउँनु पर्ने बताए ।

    ओटिभि नेपाल डटकम सँगको विशेष कुराकानीमा माले महासचिव मैनालीले देउवालाई प्रधानमन्त्रीबाट हटाएर बामपन्थीदलहरु मिल्नु पर्ने बताएका छन् । देउवालाई हटाए पछि जसको नाममा सहमती बन्छ उसैलाई प्रधानमन्त्री बनाउँन सकिने भन्दै मैनालीले सबैभन्दा ठूलो दलको हिसाबमा एमालेबाट प्रधानमन्त्री बनाउँदा राम्रो हुने बताए ।

    सबैभन्दा ठूलो दल भएका कारणले एमालेले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारे ओलीलाईनै प्रधानमन्त्री बनाएर चुनावमा जानु पर्ने धारणा मैनालीले राखेका छन् । तत्कालै बामपन्थी दलहरु मिल्नै पर्ने भन्दै उनले कम्युनिष्टहरु नमिले देशको राष्ट्रियतानै खतरामा पर्ने बताए ।

    केपी ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउँन हिँडेका प्रचण्ड , माधव नेपालहरुको बुद्धि फर्कनु पर्ने भन्दै मैनालीले अब पनि काग्रेसलाई बेहुलो बनाएर हिड्ने हो भने देशलेनै दुख पाउँने बताए । ओलीलाई हटाएर प्रचण्ड माधवहरुले ठूलो गल्ती गरेको जिकिर पनी उनले गरे ।

    देउवाकै नेतृत्वमा चुनाव गराउँने हो भने काग्रेसको एकल बहुमत आउन सक्ने पनि मैनालीले बताएका छन्। पैसाको खोलो बगाएर भए पनि धाँधली र अन्तर्घात गरेर भए पनि काग्रेसको एकल बहुमत ल्याउँने गरि डिजाइन भइरहेको भन्दै उनले त्यो डिजाइन रोक्न भए पनि देउवालाई तत्काल प्रधानमन्त्रीबाट हटाउँनु पर्ने बताए ।

    देउवा फेरी प्रधानमन्त्री भएमा अमेरिकासँगको सैन्य सम्झैता एसपीपी भएरै छोड्ने दाबी गर्दै मैनालीले एसपीपी रोक्नका लागी भए पनि देउवालाई प्रधानमन्त्रीबाट हटाउँनु पर्ने बताए । प्रचण्डले प्रधानमन्त्रीको पद मात्रै नहेरी देशको भविश्य सोच्नु पर्ने उनले भनेका छन् ।

    एमाले अध्यक्ष केपी ओलीले एक दिन अघि एक गोष्ठीमा बोलेको कुरा एकदम जायज कुरा भएको भन्दै मैनाली बामपन्थी पार्टी हो भने काग्रेसको पुच्छर छोडेर आउँनु पर्ने कुरा ओलीले जे भने एकदम ठिक भनेको बताए । ओलीको भनेको कुरा स्वागत योग्य मात्रै नभएर प्रशंसनिय र अनुकरणीय समेत रहेको मैनालीले भनेका छन् ।

    समसामयिक बिषयलाई केन्द्रमा राखेर नेकपा मालेका महासचिव सीपी मैनालीसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: आइतबार, कार्तिक १७ २०८२

    थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !

    थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    ‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य

    सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...

    प्रकाशित: बिहिबार, असार १२ २०८२

    ‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘

    नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...

    प्रकाशित: शुक्रबार, जेष्ठ २४ २०८२

    मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा

    पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...

    प्रकाशित: मंगलबार, माघ २९ २०८१

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    ‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    ‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    ‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...

    प्रकाशित: मंगलबार, माघ २२ २०८१

    ‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...

    प्रकाशित: सोमबार, माघ २१ २०८१

    समाजवाद ल्याउन सकिँदैन भने मलाई मृत्युदण्ड दिइयोस् :बामदेब गौतम

    राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले वर्ष तोकेर समाजवाद ल्याउन...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend