Otv Nepal आइतबार, साउन २९ २०७९

सिसिटिभी प्रकरणले लियो नयाँ रुप, बयान दिने क्रममा अर्थसचिवनै भक्कानिए पछि जे भयो पछि जे भयो….

  • OTV Nepal

    मंगलबार, साउन ३ २०७९
  • बजेट भाषणको अघिल्लो दिन राती अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको गम्भिर आरोप लागे पछि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका थिए । अहिले यो प्रकरण नयाँ ढंगले अघि बढेको छ ।

    अर्थमन्त्री माथी लागेको आरोपको छानबिन गर्न संसदले संसदीय छानबिन समिति बनाएको छ। समितीले पाएको कार्यादेश अनुरुप धमाधम काम पनि गरिरहेको छ । मन्त्रीबाट राजिनामा दिए पछि जनार्दन शर्माले आफु माथी एक पटक होइन हजार पटक छानविन गरे पनि तयार रहेको बताएका थिए अहिले परिस्थिति फरक ढंगले अघि बढेको छ ।

    संसदीय समितिले छानबिन गर्ने क्रममा अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको भन्ने दिनको सिसिटिभी फुटेज डिलिट भएको पाइएको छ । समितिले मागेको भन्दा फरक समयको फुटेज दिएर पनि अर्थमन्त्रायका अधिकारीहरुले समितिलाईनै झुक्याउँने प्रयास समेत गरेका छन् ।

    संसदीय समितिले बजेट निर्माणसँग सम्बधीत अर्थमन्त्रालयका विभिन्न अधिकारीहरुसँग बयान लिएको छ । बयानका क्रममा कसैले पनि अनधिकृत व्यक्ति मन्त्रालयमा छिरेको कुरा स्विकार त गरेका छैन्न तर व्यक्तिनै पिच्छेको फरक फरक बयानले शंका गर्ने ठाउँ भने बढ्दै गएको छ ।

    तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएकै दिन अनिश्चित कालका लागी विदामा बसेर शर्माले राजिनामा दिएको भोलिपल्टैबाट काममा फर्र्र्किएका अर्थसचिव मधुसुदन मरासैनीले संसदीय समितीको बयानको क्रममा अनौठो चटक देखाएका छन् ।

    मन्त्रालयको सचिव जस्तो मान्छेले संसदीय समितीका सदस्यहरुको प्रश्नको सामना गर्न नसकेर निरिह मात्रै होइन लाचार पारा देखाएका छन् । कतिपय प्रश्नको जवाफ समेत दिन नसक्न,े गला अवरुद्ध हुने , बोलीनै बन्द हुने अवस्थामा समेत उनी पुगेका छन् । आँखा बाट आँशु झार्न खोजेर गलानै अवरुद्ध समेत मरासैनीको भएको थियो ।

    मन्त्रीले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी मन्त्रालय फर्किए । अनधिकृत व्यक्ति बजेट निर्माणमा संलग्न भएको भनेर स्वयम् प्रधानमन्त्रीसँग पनि स्विकारेका सचिव मरासिनी छानबिन समितिमा भने निरीह रूपमा प्रस्तुत भएका छन् ।

    करका दर हेरफेर गरेको विषयमा अनधिकृत व्यक्ति सहभागी भएको जस्तो विषयमा संसदीय छानबिन गर्दा हो वा होइन भनेर ठोस जवाफ दिनुको सट्टा अर्थ सचिव आफैं त्रसित मुद्रामा प्रस्तुत भएको समितिका सदस्यहरूले बताएका छन् । समितिका सामु निर्धक्कसँग बोल्न सक्ने गरी आएका थिएनन्, बरु कसैको त्रासले प्रभावित जस्ता देखिन्थे ।

    ‘समितिका सभापति लक्ष्मणलाल कर्णले पहिलो प्रश्न गर्नेबित्तिकै अर्थ सचिव असिनपसिन हुनुभयो, समिति सदस्य प्रदीप ज्ञवालीले प्रश्न गरेपछि उहाँ झन् भावुक हुनुभयो, गहभरि आँसु पार्नुभयो, भक्कानिएर टाउको घोप्ट्याएर बोल्न नसक्ने अवस्थामा पुगेपछि केहीबेर थप प्रश्न गर्ने स्थिति भएन, वातावरण असहज भयो,’ समितिका एक सदस्यले भने ।

    अर्थ सचिव मरासिनी सम्हालिएपछि फेरि प्रश्नोत्तर सुरु भयो, यसपालि भने ऊनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरे । ‘बजेट निर्माणमा बाहिरको व्यत्ति अर्थ मन्त्रालयमा प्रवेश गर्न सक्ने सम्भावनै छैन । त्यस्तो कसरी हुन सक्छ ?’ ती सांसदका अनुसार मरासिनीको दाबी थियो । बरु आफूले संकटका बेलामा सार्वजनिक ऋणको वृद्धिदर घटाउने र राजस्व संकलन बढाउने काम गरेकोमा उल्टै अनावश्यक झमेलामा परेको भन्दै गुनासो पनि गरे ।

    सचिवले आफ्नो कुरा राख्ने अधिकार भए पनि उनको बयान चित्तबुझ्दो नभएको समितिका सदस्यहरूको भनाइ छ । सदस्यले भने, ‘बजेट निर्माणमा कुनै अनधिकृत व्यक्ति संलग्न भएका होइनन् र मन्त्रीले विधिसम्मत काम गरेका हुन् भने अर्थ सचिव किन बिदामा गएका हुन् रु यी मन्त्री भएसम्म मन्त्रालय आउँदिनँ भन्नुको कारण के हो ? मन्त्रीले राजीनामा दिएलगत्तै काममा फर्कनुको अर्थ के हो ? यी प्रश्न अनुत्तरित रहे, उहाँले भावनालाई मात्र अघि सार्नुभयो ।’

    अवरुद्ध भएर अघि बढेको बयान चार घण्टा चलेको थियो । त्यस्तै राजस्व सचिव कृष्णहरि पुष्करसँग समितिले तीन घण्टा बयान लियो । पुष्करले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश हुँदै नभएको दाबी गरेका थिए । ‘म धार्मिक मान्छे हुँ । मलाई अदालत लगे पनि, झुन्ड्याए पनि झूट बोल्न सक्दिनँ । यो हुँदै नभएको कुरा हो,’ पुष्करको भनाइ उद्धृत गर्दै अर्का सांसदले भने ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, साउन २९ २०७९

    केपी ओली होइन खास प्रतिगामी भनेको शेरबहादुर देउवा हो :डा सुन्दरणी दिक्षित

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिगामी भन्दै नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एस सहितका ८ दलले मोर्चाबन्दी गरेर गठबन्धन गर्न लागिरहेका बेला नागरिक...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    काठमाडौँ ४मा गगन थापालाई चुनाव हराउँन राधा पोखरेललाई बालेनको समर्थन !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !

    प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रेम आले एमालेमा फर्कन तयार !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट

    पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !

    प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    चितवनबाट आयो प्रचण्डका लागी धक्का लाग्ने खबर !

    मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उमेदवारी दिने तयारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका लागी चितवनबाट दुखद खबर आएको छ ।...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    देउवासँग शेखर पक्षले माग्यो ४० प्रतिशत भाग, नदिए वारकी पार !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    झापाबाट चुनाव लड्न डराए विश्वप्रकाश शर्मा , अबको प्रतिष्पर्धा काठमाडौँ ५मा इश्वर पोखरेलसँग !

    नेपाली काग्रेसको १४ औँ महाधिवेशमा लोकप्रिप मत सहित महामन्त्री बन्न सफल भएका विश्वप्रकाश शर्मा संसदीय राजनितीमा भने अभागी साबित हुँदै आएका छन् । अहिले सम्म पनि चुनाव जितेर संसद...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    शितल निवासबाट भर्खरै आएको खबरले राष्ट्रपती विद्यादेवी भण्डारीको प्रशंसा देशैभरी चुलियो !

    पछिल्ला दिनमा विभिन्न कारण नेपाली जनताको चासो र ध्यान राष्ट्रपती भवन शितल निवास तिर मोडिएको छ । नागरिकता विद्ययेकमा शितल निवासबाट कस्तो खबर आउला भनेर पनी धेरैको चासो र...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    बिचरा काग्रेस लौरो टेकेर पनि एक्लै उभिन नसक्ने गरी बुढो भएछ :केपी ओली

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र , नेकपा एस लगायतका दलसँग गठबन्धन गर्न ठिक परेर बसेको नेपाली काग्रेस प्रति कडा शब्दमा कटाक्ष गरेका छन्...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    जसरी पनि देउवालाई चुनाव हराउँने गरि कर्ण मल्लले बनाएको मास्टर प्लान बाहिरियो !

    नो नट अगेन भनेर स्वतस्फूर्त रुपमै पूर्व प्रधानमन्त्रीहरु देखी पटक पटक पदमा पुगेका र विवादित भएकाहरुलाई चुनाव हराउउँने अभियान सामाजिक संजालमा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई यस पटक जसरी...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    एमालेले खोल्यो बाम गठबन्धनको ढोका, राजनितीले नयाँ कोर्ष लिने सम्भावना !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाललाई एक्लो बनाएर ८ दलीय गठबन्धनको तयारी भइरहेका बेला कुनै पनि बेला राजनितिले नयाँ कोर्ष लिने सम्भावना देखिएको छ । नेकपा एमालेको एउटा पंक्ति बाम...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    संघियता खारेजीको एजेण्डा लिएर चुनावमा गए एमालेको एकल बहुमत पक्का !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी देशैभरी एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेको छ । पाँच बर्षमा हुन लागेको महासंग्राम...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    काठमाडौं ४ मा गगन थापालाई चुनाव हराउँन रवि लामिछानेको समर्थन अर्जुन प्रसाईलाई !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । यस पटकको निर्वाचन निकै पचिलो हुने अनुमान...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    चुनाव अघिनै काग्रेस पनि फुट्न सक्ने सुचना बाहिरियो, बालुवाटार देखी खुमलटार सम्मै हलचल !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...

    प्रकाशित: शनिबार, साउन २८ २०७९

    डढेलधुराकै जनता यस पटक देउवालाई हराउँनै पर्छ भन्दै जागे ,बालुवाटार पुग्यो सुचना !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । ज्योतिषिलाई साइत हेराएर देउवाले चुनावको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend