
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले हतार हतार छापामार शैलीमा नागरिकता विद्ययेक पारित गराए पछि सर्वत्र यसको विरोध र आलोचना भइरहेको छ ।
नागरिकताका विषयमा लामो समय देखी अभियान चलाइरहेका अभियान्ताहरुले देउवा सरकारले पारित गरेको विद्ययेकका कारण देशनै नरहने सम्मको अवस्था आउँन सक्ने सम्मको चिन्ता व्यक्त गरेका छन् ।
कपितयले नागरिकता विद्ययेक पारित भएसँगै नेपाल अब सिक्किम या फिजिको बाटोमा हिँडेको समेत भनेका छन् । प्रतिनिधीसभाको बैठकबाट पारित भइसकेको विद्ययेक अब राष्ट्रिय सभाबाट पनि पारित भए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरे पछि लागु हुन्छ ।
अझै पनि कपिपय व्यक्तित्वहरुले यो नागरिकता विद्ययेकलाई रोक्न सकिने भन्दै उपायको खोजि गर्न थालेका छन् । राष्ट्रिय सभाले पास नगरेमा वा राष्ट्रिय सभाले पारित गरे पछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सिधै प्रमाणिकण नगरी सर्वोच्च अदालतको राय मागेमा रोकिने सक्ने भनेका छन् ।
कतिपयले विद्यादेवी भण्डारीलाई विशेष अनुरोधनै गरेर यो विद्ययेक रोकिदिन पनि अनुरोध गरेका छन् । तत्कालिन अवस्थामा गरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला यसै गरि संसदले अर्थ विद्ययेकको रुपमा नागरिकताको बिषय समेटेर ल्याए पछि तत्कालिन रााजा विरेन्द्रले रोकेको स्मरण गराउँदै राष्ट्रपति भण्डारीसँग यो रोकिदिन अनुरोध गरेका छन् ।
गिरीजा प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला सरकारले अर्थ विद्ययेकको रुपमा ल्याएर प्रमाणिकरणका लागी राजासामु पठाएको विद्ययेकलाई राजा विरेन्द्रले रायका लागी सर्वोच्च अदालत समक्ष पठाइदिएका थिए । सर्वोच्चले यसरी ल्याउँन मिल्दैन भनेर फैसला गरिदिए पछि विद्ययेक रोकिएको थियो ।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि त्यहि मोडल अपनाउँनका लागी धेरैले अनुरोध गरेका छन् । लेखक एवं राजनितीक विश्लेषक अर्जुन ज्ञवालीले समाजिक संजालमा एक स्टाटस लेखेर यो विद्ययेक सिधा प्रमाणिकण नगरिदिन अुनरोध गरेका छन् । ज्ञवालीले एसपीपी पनि राष्ट्रपतिकै कारण रोकिएको भन्दै यसलाई रोकिदिन भनेका छन् ।
लेखक तथा विश्लेषक ज्ञवालीले आफ्नो सामाजिक संजालमा लेखेका छन् संसद बाट पारित राष्ट्रघाती नागरिकता विधेयकलाई सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विचार गरेर निर्णय गर्नुपर्ने भएको छ। विगतमा पनि राष्ट्रपतिको रूपमा उहाँकै भूमिकाको कारण अमेरिकी सैनिक सम्झौता एस पी पी देखि एम सी सी कार्यान्वय निष्कृय हुन् गएको छ।
सम्माननिय राष्ट्रपतिको यो भूमिकाको इतिहासले अवश्य पनि मूल्याङ्न गर्नेछ। जननेता मदन भण्डारीको पनि सम्मान हुनेछ। बनारस बाट रगतमै राष्ट्रघात बोकेको काङ्ग्रेस र भारतिय र युरोपियन इसाईको ट्रोजन हर्स माओवादी जनतासमाजबादीले गरेको यो राष्ट्रघात लाई निष्कृय बनाउने भूमिका निभाएर इतिहासमा पुर्खाले सिर्जेको राष्ट्र बचाउने कार्य ले सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भावी पुस्ताले सम्झी रहने छ।
लेखक ज्ञवालीले उक्त पोष्ट गर्नु भन्दा अघि यस्तो पोष्ट गरेका थिए आज पारित गरिएको नागरिकता विधेयक पश्चिमी मिशन अन्तर्गत ल्याइएको छ। नेपालको सेनाका उच्च अधीकारीहरु, यहाँको एउटा वर्ग अमेरिकमा ग्रीन कार्ड लिएर बसेका छन्। विवाहित बिदेशी महिलालाई तुरुन्त नागरिकता दिने नीति उनीहरूको लागि अनुकूल वातावरण बनाउने मिशन अंतर्गत आएको छ।यो राष्ट्रघाती विधेयक लाई अदालत मार्फत असफल बनाऊ। विगतमा पनि न्यायालय ले रोकेको नजिर छ।
केपी ओली होइन खास प्रतिगामी भनेको शेरबहादुर देउवा हो :डा सुन्दरणी दिक्षित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिगामी भन्दै नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एस सहितका ८ दलले मोर्चाबन्दी गरेर गठबन्धन गर्न लागिरहेका बेला नागरिक...
काठमाडौँ ४मा गगन थापालाई चुनाव हराउँन राधा पोखरेललाई बालेनको समर्थन !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र...
शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...
सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ :केपी ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरिएको विषय फेरि उठाएका छन् । काठमाडौंमा आज (आइतबार) आयोजित राष्टिय युवा सम्मेलनमा बोल्दै...
पुष्प पहराईले पाए रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा विशेष प्रदेश सह-संयोजकको जिम्मेवारी
गुल्मी जिल्लाका प्रभावसाली युवा नेता पुष्प पहराईले नयाँ जिम्मेवारी प्राप्त गरेका छन्। नेकपा (एमाले) को भात्री संगठन रास्ट्रीय युवा संघ नेपालले उनलाई आज मंगलबार बाट केन्द्रीय सदस्य तथा विशेष...
धरापमा काँग्रेस !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...
विवेकशील साझा पार्टी पुनर्गठन गर्दै मिलन पाण्डे
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा...
मुख्यमन्त्री राउतसहित मन्त्रीहरू धर्नामा
मुख्यमन्त्री सहित मधेस प्रदेश सरकारका मन्त्रीले संघीय सरकारविरुद्ध आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू धर्नामा बसेका हुन् । प्रहरी समायोजनको माग...
‘अब सरकारको कुनै औचित्य छैन’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। खराव ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य...
एउटै चिह्नबाट चुनाब लड्ने बाबुराम-प्रचण्ड बिच सहमति
नेकपा (माओबादि केन्द्र)को चुनाब चिह्नमा चुनाब लड्न नेपाल समाजवादी पार्टीका नेताहरु तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी...
काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...
माधवको पार्टीमा भाँडभैलो, ओलीसँग मिल्नैपर्ने भन्दै हारगुहार
भर्खरै जन्मिएर तङ्ग्रीन नपाउँदै नेकपा (एकीकृत समाजवादीका) नेताहरु खुलेआम नेकपा एमालेसँग मिल्नुको बिकल्प नभएको बताउन थालेका छन् र त्यो मिलन मसिंर ४ को निर्वाचन अघिनै हुने उनिहरुको दाबि छ...
सूर्य चुनाव चिह्न मान्नेसँग तालमेल हुन सक्छ :तामाङ
नेकपा एमालेका नेता शेरबहादुर तामाङले नेकपा एमालेले विभिन्न राजनीतिक दलहरुसँग अनौपचारिक वार्ता गरे पनि गठबन्धनको निर्णय नगरेको बताएका छनन् । उनले थपे, “राजनीतिक संवाद कसैसँग पनि नहुने भन्ने होइन...
फोहोर व्यवस्थापनबारे बालेन्द्रलाई योगेशको सुझाव: आउनुस् फोहोर व्यवस्थापनको भिजन एमालेसँग छ
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी...
ओलीको गुनासो :बिरामी भएँ भने उपचार गराउने पनि पैसा छैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक...
एक्लै लड्दा पनि ३९ सिट जित्ने एमालेको दाबी
सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने...
हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...
नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !
प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...
प्रेम आले एमालेमा फर्कन तयार !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...
प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट
पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...