Otv Nepal बुधबार, असोज १२ २०७९

देउवालाई चुनाव हराउँनै पर्छ भन्दै सागर ढकालको समर्थनमा खुलेरै उत्रिए डा सुरेन्द्र भण्डारी !

  • OTV Nepal

    बिहिबार, साउन १२ २०७९
  • नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी प्रतिनिधीसभाको निर्वाचनमा प्रतिष्पर्धा गर्छु भनेर मैदानमा उत्रिएका युवा इन्जिनियर सागर ढकाललाई चौतर्फी रुपमा साथ र समर्थन मिल्न थालेको छ ।

    देउवा हजुरबुवालाई यस पटक सम्मानका साथ चुनाव हराएर आराम गर्न दिने र देउवालाई बृद्धभत्ता खुवाउँने भन्ने मिसनमा लागेका युवा सागर ढकाललाई बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले खुलेर साथ दिएका छन् ।

    यस पटक देउवालाई चुनाव हराउँनै पर्ने भन्दै बरिष्ठ अधिवक्ता भण्डारीले युवा इन्जिनियर सागर ढकालले देउवासँग चुनाव लड्छु भनेर जुन आँट गरेका छन् त्यसलाई मुक्त कण्ठले प्रशंसा गरेका छन् । अहिले सम्म आफुले सागरलाई नभेटेको तर उनका कुरा सुनेर आफु प्रभावित भएको डा भण्डारीले भनेका छन् ।

    रात्री बसमा चढेर डढेलधुरा तिर लागेका सागरको तस्बिर देखेर आफ्नो मन छोएको पनी डा भण्डारीले भनेका छन् । अक्सफोर्डमा पढेर आएको यस्तै एकेडेमिक र उर्जावान युवाहरुको खाँचो नेपाललाई भएको भन्दै डा भण्डारीले उनलाई पुर्ण रुपमा समर्थन रहने बताएका छन् ।

    देउवालाई चुनाव हराएमा सागर ढकालले एउटा इतिहाँस लेख्ने भन्दै डा भण्डारीले उनलाई चुनाव जिताउँन आफुले पनि सक्दो सहयोग गर्ने र डढेलधुराका मतदाताहरुलाई पनि भोट दिएर सागरलाई जिताउँन अनुरोध गरेका छन् ।

    अहिलेको बिकृत र विसंगत राजनितीालाई हटाउँनका लागी युवाहरु एक जुट हुनै पर्ने भन्दै डा भण्डारीले अब जनतालाई जनता मात्रै नभएर नागरिक बन्न पनि अनुरोध गरेका छन् । नेपालमा विवेक प्रयोग गर्ने नागरिकनै नभएका कारण पनी देशको यस्तो अवस्था आएको डा भण्डारीले भनेका छन् ।

    जनता हुनु र नागरिक हुन फरक कुरा भएको भन्दै डा भण्डारीले जनता भनेको भिड मात्रै भएको र नागरिक भनेको विवेक पनि भएको प्राणी हो भनेका छन् । नागरिक बन्ने हो भने त्यहाँ परिवर्तन अवस्थ हुने भन्दै डा भण्डारीले यसो सोच्दा कहिलेकाँही आफुलाई दिक्क लाग्ने गरेको पनि बताएका छन् ।

    यो देशको नेता खराब भनेर धेरै गाली गरियो तर मलार्ई त कतै जनतानै पो खराब होकी जस्तो लागेको छ होइन भने यत्ति धेरै अचाक्ल्ली हुँदा पनि किन सडकमा आउँदैनन् जनता ? हामी मात्रै विरोध गरिरहेका छौँ कतै यो हाम्रो पागलपन त होइन ? जस्तो लाग्छ मलाई कहिलेकाँही । डा भण्डारीले भनेका छन् ।

    बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीसँग समसामयिक बिषयलाई केन्द्रमा राखेर ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    एमालेले फाइनल गर्यो समानुपातिक उमेदवारको सुचि, को -कसको भाग्य चम्कियो ?

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचन लागी समानुपातिक तफ{को उमेदवारहरुको बन्द सुची फाइनल गरेको छ । अरु पार्टीहरुले समानुपातिक उमेदवारको...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रको बारेमा मानव अधिकार आयोगबाट भर्खरै आयो यस्तो खबर, देउवा प्रचण्डलाई ठूलो धक्का !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई घरैमा नजरबन्द गरेर राख्ने सर्वोच्च अदालतबाटै बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नमिठो धक्का लाग्ने गरि राष्ट्रिय मानव अधिकार आयोगबाट खबर आएको छ । चोलेन्द्र माथी...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    देउवा सरकारले चोलेन्द्रलाई नजरबन्द गरेर घरैमा थुने पछि ओलीले दिए खरो प्रतिक्रिया !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चालेन्द्र शमशेर जबरालाई घरैमा नजरबन्द गरे पछि चौतर्फी चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले यो...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend