Otv Nepal आइतबार, साउन २९ २०७९

चुनावको मिति घोषणा गर्नु अघि देउवाले गरेका थिए ओलीलाई फोन

  • OTV Nepal

    शुक्रबार, साउन २० २०७९
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति घोषणाका सन्दर्भमा कुरा गर्न खोज्दा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग संवाद हुन नसकेको बताएका छन् ।

    शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई फोन गर्दा सम्पर्क हुन नसकेको दाबी गरेका हुन् ।

    “प्रधानमन्त्रीज्यूले क्याबिनेट सुरु हुनुभन्दा अघि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीसँग फोन गर्नलाई कोसिस गर्नुभएको थियो । त्यसमा म पनि उपस्थित छु । त्यसबेला संवाद हुन सकेन,” उनले भने ।

    मंसिर ४ गते हुने प्रनिधि सभा र प्रदेशसभाको निर्वाचन हुने कुरा अपेक्षित भएको उनको भनाइ छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको थियो । निर्वाचन मिति घोषणा गर्दा सरकारले छलफल नै नगरेको एमाले नेताहरु बताउँछन् ।

    नेकपा एमालेका कतिपय नेताले चुनाव घोषणाअघि सम्पर्क नगरिएको भन्दै गुनासो गरेका थिए ।

    ‘मन्त्रिपरिषद् बैठकमा छिर्नुअघि प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका नेतालाई सम्पर्क गर्न कोसिस गर्नुभएको थियो, तर सम्पर्क हुन सकेन’ कार्कीले भने ।

    ओलीले चुनावको मिति घोषणा हुनु स्वभाविक भनेर प्रतिक्रिया दिइसकेका छन् ।

     

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, साउन २९ २०७९

    काठमाडौँ ४मा गगन थापालाई चुनाव हराउँन राधा पोखरेललाई बालेनको समर्थन !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ :केपी ओली

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरिएको विषय फेरि उठाएका छन् । काठमाडौंमा आज (आइतबार) आयोजित राष्टिय युवा सम्मेलनमा बोल्दै...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    पुष्प पहराईले पाए रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा विशेष प्रदेश सह-संयोजकको जिम्मेवारी

    गुल्मी जिल्लाका प्रभावसाली युवा नेता पुष्प पहराईले नयाँ जिम्मेवारी प्राप्त गरेका छन्। नेकपा (एमाले) को भात्री संगठन रास्ट्रीय युवा संघ नेपालले उनलाई आज मंगलबार बाट केन्द्रीय सदस्य तथा विशेष...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    धरापमा काँग्रेस !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    विवेकशील साझा पार्टी पुनर्गठन गर्दै मिलन पाण्डे

    विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    मुख्यमन्त्री राउतसहित मन्त्रीहरू धर्नामा

    मुख्यमन्त्री सहित मधेस प्रदेश सरकारका मन्त्रीले संघीय सरकारविरुद्ध आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू धर्नामा बसेका हुन् । प्रहरी समायोजनको माग...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    ‘अब सरकारको कुनै औचित्य छैन’

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। खराव ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    एउटै चिह्नबाट चुनाब लड्ने बाबुराम-प्रचण्ड बिच सहमति

    नेकपा (माओबादि केन्द्र)को चुनाब चिह्नमा चुनाब लड्न नेपाल समाजवादी पार्टीका नेताहरु तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    माधवको पार्टीमा भाँडभैलो, ओलीसँग मिल्नैपर्ने भन्दै हारगुहार

    भर्खरै जन्मिएर तङ्ग्रीन नपाउँदै नेकपा (एकीकृत समाजवादीका) नेताहरु खुलेआम नेकपा एमालेसँग मिल्नुको बिकल्प नभएको बताउन थालेका छन् र त्यो मिलन मसिंर ४ को निर्वाचन अघिनै हुने उनिहरुको दाबि छ...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    सूर्य चुनाव चिह्न मान्नेसँग तालमेल हुन सक्छ :तामाङ

    नेकपा एमालेका नेता शेरबहादुर तामाङले नेकपा एमालेले विभिन्न राजनीतिक दलहरुसँग अनौपचारिक वार्ता गरे पनि गठबन्धनको निर्णय नगरेको बताएका छनन् । उनले थपे, “राजनीतिक संवाद कसैसँग पनि नहुने भन्ने होइन...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    फोहोर व्यवस्थापनबारे बालेन्द्रलाई योगेशको सुझाव: आउनुस् फोहोर व्यवस्थापनको भिजन एमालेसँग छ

    नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    ओलीको गुनासो :बिरामी भएँ भने उपचार गराउने पनि पैसा छैन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    एक्लै लड्दा पनि ३९ सिट जित्ने एमालेको दाबी

    सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !

    प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रेम आले एमालेमा फर्कन तयार !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट

    पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !

    प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend