Otv Nepal बुधबार, असोज १२ २०७९

रणनितीक रुपमै काग्रेसलाई सिध्याउँन प्रचण्डले खेल्दै छन् यस्तो चाल, पत्तै छैन देउवालाई !

  • OTV Nepal

    आइतबार, साउन २२ २०७९
  • कुनै बेलाका कटु शत्रुका रुपमा परिचित नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड विचको मित्रताको गहिराई पछिल्लो दिनमा यति धेरै गहिरो देखिन्छ निकै कसिलो माया प्रेममा परेका जोडीको प्रेम पनि फिक्का हुने खालेको छ ।

    केहि समय अघि मात्रै एक टेलिभिजन अन्तर्वार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाको बारेमा टिप्पणी गर्दै बढो व्यवहार कुशल नेता भनेका थिए । एमाले अध्यक्ष केपी ओलीलाई खलनायक भनेका प्रचण्डले देउवालाई भने व्यवहार कुशल नेता भनेका थिए ।

    अहिले गठबन्धनमा रहेका देउवालाई प्रचण्डले त्यत्ति भन्नु स्वाभाविकनै होला तर के देउवा र प्रचण्ड विच देखिएको यो गहिराइको प्रेम सक्कली होकी नक्कली भन्ने चर्चा , विश्लेषण पनि सुरु भएको छ । कुनै बेला देउवाले टाउकोको मूल्य तोकेका प्रचण्ड अहिले ओलीलाई खलनायक र देउवालाई व्यवहार कुशल नेताको रुपमा विश्लेषण गर्ने तहमा पुगेका छन् ।

    बन्दुकको नाल बाट सत्ता परिवर्तन गर्छौ भनेर हिँडेको माओवादीले तत्कालिन अवस्थामा संसदलाई बाहिर खसीको टाउको झुण्डाएर भित्र कुकुरको मासु बेच्ने थलो भन्ने गरेको थियो तर अहिले त्यहि संसदीय भाषमा माओवादी नमज्जासँग भासिएको छ र यसको माहिर खेलाडीको रुपमा प्रचण्ड देखा परेका छन् ।

    के नेकपा माओवादी केन्द्रले अहिले संसदीय व्यवस्थामा पुर्ण रुपमा प्रतिवद्ध रहेको छ की यहि व्यवस्थामा टेकेर यसलाई बदनाम बनाइरहेको छ भन्ने प्रश्न पनि उठेको छ । स्थानिय तहको निर्वाचन लगत्तै नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरुलाई प्रचण्डले दिएको प्रशिक्षणमा बोलेको एउटा कुराले भने धेरैलाई झस्काएको थियो ।

    माओवादी केन्द्रबाट निर्वाचित भएको स्थानिय तहका जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय व्यवस्थालाई अहिले पनि आफ्नो पाटीैले नमानेको र यसलाई प्रयोग मात्रै गरिरहेको बताएका थिए । प्रचण्डको यस्तो अभिव्यक्तिले नेपाली काग्रेसनै कपिपय नेताहरु पनि अचम्मीत भएका छन् ।

    आफुलाई संसदीय व्यवस्थाको सबैभन्दा ठूलो हिमायती मान्ने नेपाली काग्रेस र संसदीय व्यवस्था मानेकै छैन यसलाई उपयोग मात्रै गरिएको हो भन्ने प्रचण्डका विचको दोस्तीले केही प्रश्नहरु भने जन्मिएका छन् । के प्रचण्डले रणनितीक रुपमै काग्रेसलाई प्रयोग गरेर संसदीय व्यवस्था माथी प्रहार त गरिररहेका छैनन् भन्ने कोणबाट पनि बहस सुरु भएको छ ।

    स्मरणीय कुरा के छ भने प्रचण्डले केहि समय अघि एक टेलिभिजन अन्तवार्ताका क्रममा आफुलाई संसदीय व्यवस्थामा विश्वास नभएको बताएका थिए । उनले प्रष्टै रुपमा संसदीय व्यवस्थामा आफुलाई विश्वास नभएको बताएका छन् । अहिले जसरी नेपाली काग्रेस चुनाव जित्नैका लागी प्रचण्ड , माधव नेपाल लगायका कम्युनिष्टको हात समातेर हिँडेको छ यसले उसलाई दिर्घकालिन रुपमा ठूलो नोक्सान हुने विश्लेषण पनि सुरु भएको छ ।

    संसदीय व्यवस्था मानिएको छैन यसलाई उपयोग मात्रै गरिएको हो भन्ने प्रचण्डको अभिव्यक्तिलाई सामान्य रुपमा लिन नहुने नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरे बताउँछन् । ओटिभी नेपाल डटकम सँग कुराकानी गर्दै घिमिरेले अहिले पनि प्रचण्ड नसुध्रिएको अर्थ लाग्ने बताएका छन् ।

    अहिले जस्ता खालको अप्राकृतिक गठबन्धन गरिएको छ यसले दिर्घकालिन रुपमा बहुदलीय संसदीय व्यवस्थालाईनै कमजोर बनाउँने र प्रचण्डले रणनिनितक रुपलेनै काग्रेसलाई यसमा प्रयोग गरिरहेको हुन सक्ने एक राजनिनितिक बिश्लेषकले ओटिभी नेपाल डटकमलाई बताए ।

    जे सुकै गरेर भए पनि काग्रेस कम्युनिष्ट गठबन्धनले अन्तत संसदीय व्यवस्थालाईनै कमजोर बनाइरहेको र संसदीय व्यवस्थालाई बदमान बनाउँन काग्रेस पनि मुछिएको तर्क ती राजनितिक विश्लेषकले गरेका छन् । काग्रेसको चार चारे झण्डा मुनी बसेर देउवाले हँसिया हथौडामा भोट मागेकै दिन देखी संसदीय व्यवस्थाको समाप्तीको दिन सुरु भएको तर्क उनले गरेका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    एमालेले फाइनल गर्यो समानुपातिक उमेदवारको सुचि, को -कसको भाग्य चम्कियो ?

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचन लागी समानुपातिक तफ{को उमेदवारहरुको बन्द सुची फाइनल गरेको छ । अरु पार्टीहरुले समानुपातिक उमेदवारको...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रको बारेमा मानव अधिकार आयोगबाट भर्खरै आयो यस्तो खबर, देउवा प्रचण्डलाई ठूलो धक्का !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई घरैमा नजरबन्द गरेर राख्ने सर्वोच्च अदालतबाटै बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नमिठो धक्का लाग्ने गरि राष्ट्रिय मानव अधिकार आयोगबाट खबर आएको छ । चोलेन्द्र माथी...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    देउवा सरकारले चोलेन्द्रलाई नजरबन्द गरेर घरैमा थुने पछि ओलीले दिए खरो प्रतिक्रिया !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चालेन्द्र शमशेर जबरालाई घरैमा नजरबन्द गरे पछि चौतर्फी चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले यो...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend