Otv Nepal बुधबार, असोज १२ २०७९

काठमाडौं ४ मा गगन थापालाई चुनाव हराउँन रवि लामिछानेको समर्थन अर्जुन प्रसाईलाई !

  • OTV Nepal

    शनिबार, साउन २८ २०७९
  • सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । यस पटकको निर्वाचन निकै पचिलो हुने अनुमान गरिएको छ ।

    एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरुद्ध ८ दलीय गठबन्धनको अवस्था देखिएको छ भने स्थानिय तहको निर्वाचनमा केही ठाउँहरुमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि संघिय निर्वाचनमा पनि विशेष गरी सचेत मतदाता भएका शहरी क्षेत्रहरुमा यसको प्रभाव पर्ने देखिएको छ ।

    पुराना दलहरु प्रति जनताको बढ्दो बिकर्षण र स्वतन्त्रहरु प्रतीको बढ्दो आकर्षणले चुनावी परिणमानै फरक आउँन सक्ने चर्चा पनि चलेको छ । मंसिर ४ मा हुने निर्वाचनमा निकै पेचिलो बनेको र सबैले ध्यान दिएर हेरेको निर्वाचन क्षेत्र मध्ये एक काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ पनि हो जसमा नेपाली काग्रेसका महामन्त्री गगन थापाले चुनावी प्रतिष्पर्धा गर्ने छन् ।

    लगातार पछिल्ला दुई निर्वाचन काठमाडौँ ४ बाट जित्दै आएका गगन थापा यस पटक पनि सोही क्षेत्रबाट उमेदवार बन्ने पक्कापक्कीनै छ । यस विचमा परिवर्तन भएको कतिपयले घटनाक्रम र परिस्थितीले थापालाई यस पटकको निर्वाचन सहज नभएको चर्चा पनि चल्न थालेको छ ।

    स्वतन्त्र उमेदवारहरुले काठमाडौँ ४मा गगन थापालाई हराउँने भन्दै धमाधम उमेदवारी घोषणा गरिरहेका छन् । युवा इन्जिनियर आकर्षण पोखरेल देखी सेयर बजारकी सुन्दरी नामले चिनिएकी राधा पोखरेल सम्म अनी समाजिक संजालमा निकै खरो अभिव्यक्ति दिएर चर्चामा आएका अर्जुन प्रसाई सम्मले पनि काठमाडौँ चार बाट उमेदवारी दिने घोषणा गरेका छन् । त्यत्ति मात्रै होइन सामाजिक संजालका भाइरल म्यान मुकुन्देले पनि गगन थापालाई हराउँन काठमाडौँ चार बाट उमेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले उमेदवार बन्न आवश्यक सबै कागजाज पनि व्यवस्था गरिसकेका छन् ।

    स्वतन्त्र उमेदवार बन्छु भन्ने मध्येका एक अर्जुन प्रसाईले गगन थापालाई टार्गेट गरेरनै आफु काठमडौँ चार बाट प्रतिनिधीसभाको उमेदवार बन्न लागेको बताएका छन् । गगन थापाको रबैया ठिक नभएको र उनलाई सिधा सिधी विदेशीले चलाएका कारण आफु मैदानमा उत्रिएको प्रसाइले बताएका छन् ।

    ओटिभी नेपाल डटकमसँग कुराकानी गर्दै प्रसाइले सांसद मात्रै हुँदा त यस्तो छ गगन थापा प्रधानमन्त्री भए भने त देशनै नरहन सक्ने जोखिम पनि देखिएका कारण उनलाई जसरी पनि रोक्नका लागी आफु मैदानमा आएको बताएका छन् । प्रसाइले आफुलाई काग्रेसको ठूलो तप्काको साथ रहेको दाबी गरेका छन् ।

    प्रसाइले आफुले दैनिक दश जना भन्दा बढि पुराना काग्रेस कार्यकर्तालाई भेट्ने गरेको भन्दै गगन थापाबाट आफुहरु दिक्क भएको र तपाईलाई साथ दिन तयार रहेको बताउने गरेको सुनाएका छन् । काग्रेुस कार्यकर्ताकै आग्रहमा आफु काठमाडौँ चार बाट उमेदवार बन्न लागेको पनि उनले बताएका छन् ।

    जनताबाट प्राप्त प्रतिक्रियाले उत्साहित भएको भन्दै प्रसाइले गगन थापालाई जसरी पनि संसद प्रवेश गर्न बाटै रोक्नु पर्ने बताए । प्रतिनिधीसभाको निर्वाचनमा आफु स्वतन्त्र उमेदवार उठ्न लागेको भए पनि आफुलाई स्वतन्त्र राष्ट्रिय पार्टिका सभापती रवि लामिछानेको पनि साथ रहेको खुलासा प्रसाईले गरेका छन् ।

    ओटिभी नेपाल सँगकै कुराकानीमा प्रसाइले रवि लामिछानेसँग आफ्नो कुराकानी भएको सुनाउँदै उक्त क्षेत्रमा रविको पार्टीले अर्को उमेदवार नउठाउँने बताए । रविले तपाइलाई मेरो पार्टीको समर्थन रहन्छ भनेर बचन दिइसकेको उनले भनेका छन् । प्रसाईले आफ्नो चुनावी कार्यक्रमलाई रवि लामिछानेले पनि सम्बोधन गर्ने बताए ।

    आफुले पनि देशका विभिन्न ठाउँमा हुने स्वतन्त्र राष्ट्रिय पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भन्दै प्रसाइले पछि कुरा मिलेमा पार्टीनै प्रवेश पनि गर्न सक्ने बताए । स्वतन्त्र उमेदवार घोषणा गरेका राधा पोखरेल लगायतका व्यक्तिहरुसँग समन्वय गरेर अघि बढ्ने प्रसाइले भनेका छन् ।

    एमसीसी पास गर्ने बेलामा गगन थापाले खेलेको भूमिका र बोलेको भाषणले आफ्नो धेरै चित्त दुखेको भन्दै प्रसाईले जो बाट बढि आशा गरिन्छ उबाटै धोका भए पछि धेरै चित्त दुख्दो रहेछ भन्दै यस पटक जसरी पनी सांसद बन्नबाट गगन थापालाई रोकिने बताएका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    रोकिएनन् बालेन ,उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी

    काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    राष्टपतिको नजरमा पनि प्रधानन्यायधिस दीपक कार्की

    संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो । यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend