Otv Nepal मंगलबार, माघ १७ २०७९

बदला त यस्तो होस् जुन हर्क साम्पाङले ऋषि धमलासँग लिए….

  • OTV Nepal

    मंगलबार, साउन ३१ २०७९
  • स्थानिय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका मेयर हर्क साम्पाङको चर्चा निर्वाचित भए यता देशभर चुलिएको छ । उनले एक पछि कमाल गर्दैै देशैभरी प्रशंसा पाइरहेका छन् ।

    धरानको मेयरमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भए पछि साम्पाङ पहिलो पटक राजधानी काठमाडौँमा आएका छन् । काठमाडौँमा आए पछि पनि दुनियाँको ध्यान तान्न उनी सफल भएका छन् । अहिले राजधानी काठमाडौँमा रहेका उनले फेरी कमाल गरेका छन् ।

    धरानमा होस् या काठमाडौँमा जहाँ रहँदा पनि चर्चा हर्क साम्पाङकै चलेको छ । धरानका विभिन्न विकासका योजनाहरु बोकेर संघिय सरकारको ढोका ढक्ढकाउँन काठमाडौँ आएका उनको चर्चा विभिन्न तरिकाले भइरहेको छ । विभागीय मन्त्रालयमा गएर मन्त्रीहरुलाई भेटेर आफ्ना योजना सुनाउँने र बजेट माग गर्ने काम उनले गरिरहेका छन् ।

    साम्पाङ काठमाडौँ आएका बेलामा विभिन्न मिडियाहरुमा अन्तवार्ता दिइरहेको छन् । कुनै बेला पत्रकारले आफ्नो कुरा नसुनेको भन्दै धरानमा दिउँसै टर्च बालेर पत्रकार खोज्दै हिड्ने साम्पाङ अहिले काठमाडौँमा रहँदा पत्रकारका लागी हटकेक बिषय बनेका छन् ।

    साम्पाङ काठमाडौँमा रहेका बेला उनको अन्तवार्ता लिन राजधानीका पत्रकारहरुको लर्को लागेको छ । उनी बसेकै होटमा गएर अन्तवार्ता लिनका लागी समेत लाइन लाग्ने देखिएको छ । सकेसम्म कम अन्तवार्ता दिने पक्षमा उनी रहे पनि बसेकै होटल सम्म पनि पत्रकारहरु पुगीरहेको खबर छ ।

    यसै विच साम्पाङ काठमाडौँमा रहेका बेला पत्रकार ऋषि धमलाले पनि उनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्मा अन्तवार्ता लिएका छन् । अहिले धमलाले साम्पाङसँग लिएको अन्तवार्ता निकै चर्चित बनिरहेको छ । धमलाले साम्पाङको अन्तवार्ता लिए पछि साम्पाङले धमलासँग मिठो बदला लिएको चर्चा चल्न थालेको छ ।

    धमलाले विरलै मात्रै आफ्नो स्टुडियो भन्दा बाहिर गएर अन्तवार्ता गर्दछन्, ठूला ठूला नेताहरुको पनि धमलासँग अन्तवार्ता दिनको लागी उनको टेलिभिजनको स्टुडियोमै लाइन लाग्ने गर्दछ । पूर्व प्रधानमन्त्री र पार्टीका शिर्ष नेता या त्यस्तै केहि महत्वपुर्ण बिषयमा मात्रै धमला बाहिर गएर अन्तवार्ता गर्दछन् । साम्पाङसँग भने उनले उनी बसेको होटलमै पुगेर अन्तर्वाता लिएका छन् ।

    उपमहानगर त महानगरकै मेयर पनि स्टुडियो बाहिरै गएर धमलाले अन्तवार्ता लिने लिस्टमा पर्दैनन् । स्थानिय तहका प्रमुखहरुलाई कमै मात्रै अन्तवार्ता धमलाले स्टुडियोमै बोलाएर पनि लिएका छन् तर हर्कको अन्तवार्ता लिन धमला उनी बसेकै होटलमा पुगेका थिए त्यो पनि रातको समयमा लाइन लागेर ।

    धमला साम्पाङ बसेकै होटलमा टिम सहित पुगेका थिए । उनी रातको ९ बजे अन्तवार्ता गरेर फर्किएका थिए । सुरुमा हर्कलाई स्टुडियोमै बोलाउँन खोजे पनि उनी व्यस्त छु भनेर आउँन नमाने पछि धमला आफैँ होटलमा पुगेको बताइएको छ ।

    रोचक कुरा त के छ भने स्थानिय तहको निर्वाचन अघि धमला धरान पनि पुगेका थिए त्यहाँ उनले मेयरका आकांक्षीहरुलाई सँगै राखेर बहस पनि चलाएका थिए तर उक्त डिबेटमा साम्पाङलाई राखिएको थिएन । स्वतन्त्र उमेदवारी दिएर एक्लै चुनावी प्रचारमा खटिएका हर्कलाई उमेदवारको दर्जा समेत नदिएर धमलाले कम आँकेर नबोलाएको चर्चा त्यसबेला चलेको थियो ।

    धरानमै पुग्दा उमेदवार रहँदा अन्तवार्ता लिन नमानेका धमला अहिले हर्क साम्पाङ बसेकै होटलमै पुगेर अन्तवार्ता लिुन पर्ने अवस्थामा पुगेको भन्दै हर्कले धमालासँग मिठो बदला लिएको अर्थमा सामाजिक संजालमा टिप्पणी हुन थालेको । त्यसो त हर्कले पटक पटक भनेका छन् संघर्षमा व्यक्ति एक्लो हुँदो रहेछ, सफलतामा सबै आउँदा रहेछन् ।

    टेलिभिजन अन्तवार्ताकै क्रममा साम्पाङलाई धमलाले सोध्छन् दलीय व्यवस्था भएको ठाउँमा तपाई जस्तो स्वतन्त्रले जितरे के महत्व हुन्छर ? साम्पाङले सटिक जवाफ दिन्छन् ‘स्वतन्त्रले जितेर के महत्व हुन्छ र भन्ने कुरा त तपाई जस्तो दिग्गज पत्रकार मेरो अन्तावार्ता लिन आउँनु भएको छ योनै जवाफ हो ,अब देशमा यस्तै ट्रेन चल्छ ।’

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, माघ १७ २०७९

    ‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं :रबि लामिछाने

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने पुनः सरकारमा फर्कने कसरतमा छन् । सर्वोच्च अदालतको फैसलापछि उनले उपप्रधान एवं गृहमन्त्री...

    प्रकाशित: मंगलबार, माघ १७ २०७९

    रबि लामिछान हैन शक्ति बस्नेतलाई गृहमन्त्रि बनाउने तयारिमा छन् प्रचण्ड

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयमा कस्लाई पठाउने...

    प्रकाशित: मंगलबार, माघ १७ २०७९

    रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

    वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    सभामुखले पाएनन् सरकारी निवास

    सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    देश मध्यावधितिर जानसक्छः गोकुल बाँस्कोटा

    नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब

    राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    राहदानि छानबिन नभइ रबि लामिछानेलाई गृहमन्त्रालयमा फर्काउनु कति उचित?

    चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहँदा रबि लामिछानेको नेपाली नागरिकता र उनले प्रयोग गर्दै आएको नेपाली राहदानी अवैध रहेको समाचार बाहिरिएको थियो। गृह मन्त्रालयमा उनको नागरिकताको विषयमा उजुरी परेको...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    सत्ता गठबन्धन भत्काउन दौडधुप

    राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने

    चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    एमाले महाशचिबको दाबि :सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् । एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    रबि लामिछाने बने नेपालि नागरिक

    रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए। ‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    एमालेसँग दुरी बढाउने माओवादीको संकेत

    एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

    सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    चितवन-२ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने

    निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    गृहमन्त्रालय पाए कांग्रेस सरकारमा जान तयार छः शशांक कोइराला

    नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    बाबुराम भट्टराई भँन्छन् :’म राष्ट्रपति बन्न तयार छु’

    पुर्ब प्रधानमन्त्रि समेत रहेका नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    किन रोकियो शेखर-गगन समूहको भेला ?

    नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलवार...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    कर्मचारीको तलब बढाउन सुझाव

    राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    रवि लामिछानेको ‘बचावट’ मा राज्य लड्न मिल्छ ?

    नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2023 and all right reserved to otvnepal.com | Site By : SobizTrend