Otv Nepal सोमबार, मंसिर १९ २०७९

गगन थापालाई कालो काग्रेस भन्दै माओवादीका चर्चित नेताले लगाए गम्भिर आरोप !

  • OTV Nepal

    बुधबार, मंसिर ७ २०७९
  • मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम धमाधम आइरहेको छ । निर्वाचनमा गठबन्धन गरेर गएको प्रमुख दल नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका विचमा पुरा मत परिणाम नआउँदै खटपट सुरु भएको छ ।

    निर्वाचनको दौरानमा नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यो गठबन्धन २० बर्ष सम्म जाने बताएका थिए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि सोही खालको अभिव्यक्ति दिएका थिए तर मत परिणाम पुरा नआउँदै काग्रेस माओवादी सम्बन्धमा समस्या सुरु भएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मुठ्ठी उचालेर जय नेपाल भन्दै आफ्ना कार्यकर्तालाई रुखमा भोट हाल्न उर्दि जारी गरेका थिए । मत परिणाम हेर्दा माओवादीका कार्यकर्ताले इमान्दारीताका साथ काग्रेसलाई भोट दिएको देखिएको तर काग्रेसले माओवादीलाई भोट नदिएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्ताहरु फायर भएका छन् ।

    नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले त मुखै खोलेर नेपाली काग्रेसका महामन्त्री गगन थापा माथी गम्भिर आरोप लगाएका छन् । गगन थापा कालो काग्रेसनै भएको प्रमाणित भएको भन्दै उनले गगन थापा समूहले रवि लामिछानेको पार्टीलाई भोट हालेको तर माओवादी केन्द्रलाई भोट नहालेको आरोप सापकोटाले लगाएका छन् ।

    नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापामाथि घण्टीसँग मिलेर गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाएका छन् ।
    राजधानी काठमाडौं र ललितपुरमा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवार पराजित भएपछि सापकोटाले गगन थापा र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा गठबन्धनका सहयात्रीहरुलाई हराएको दावी गरेका हुन् ।

    सापकोटाले भनेका छन्–नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ,हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना !हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    बाहिरियो चुनावको सबै नतिजा, केपी ओली र रवि लामिछानेले बनाए रेकर्ड !

    प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको सम्पुर्ण नतिजा आएको छ । अब समानुपातिक तर्फको केहि नतिजा आउन बाँकी रहे पनि मुलभूत रुपले नतिजा आइसकेको छ । मंसिर...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    ‘कांग्रेस-एमाले नेतृत्वमा सरकार आबश्यक’

    नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले  स्थिरताका लागि कांग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार चलाउनुपर्ने बताएका छन् । ‘राजनीतिक स्थायित्व र स्थिर सरकारविना देशले निकास पाउने छैन, यसको...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    ‘मिसन प्रधानमन्त्री’ मा प्रचण्ड

    नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन् । निर्वाचन परिणामबाट प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    सकियो मतगणना ,संसद्‍मा पुगे १२ दल

    मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    यी ७ दल बने राष्ट्रिय पार्टी , के-के पाउँछन् सुविधा ?

    संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता पाउन पार्टीले संसदमा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता पाउने पार्टीको प्रमुख सचेतकले सचिवालय...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    बदला त यस्तो होस् जुन भगवती चौधरीले बिजय गच्छादारसँग लिइन् !

    पाँच बर्ष अघि भएको निर्वाचनमा सुनसरी ३ मा काग्रेस नेता बिजय कुमार गच्छादरले धाँधली गरेर हराएको भन्दै एमाले नेतृ भगवती चौधरीले सँधै भरी गुनासो गरिरहिन् तर यस पटकको निर्वाचनको...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    प्रचण्डले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने !

    मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको सम्पुर्ण मत परिणाम आएको छ । समानुपातिक तर्फको मत परिणाम पनि अन्तिम तिर पुगेको छ । मत परिणाम...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    १० सिटे नेकपा एस दुई टुक्रा हुने सम्भावना !

    ३ प्रतिशतको थ्रेस होल्ड समेत कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले प्रतितिनिधीसभाको निर्वाचनमा गठबन्धनको बलमा प्रत्यक्षमा १० सिट जितेको छ ।...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    काग्रेस नेताले भने ‘प्रचण्ड देउवाको कार्यकर्ता हो, पार्टी प्रवेश गर्न मात्रै बाँकी छ !’

    निर्वाचन सकिए सँगै अब सरकार गठनको कसरत सुरु भएको छ । अब बन्ने सरकार कस्तो बन्ला र कसको बन्ला भन्ने चासो व्यापक रुपमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    सबैलाई चकित बनाउँदै बालेनको नाममा हर्क साम्पाङले गरे यस्तो घोषणा !

    स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ विचको सम्बन्ध सँगै उतारचढावपुर्ण रह्यो । दुई विच...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    प्रचण्डलाई सम्झीसम्झी थकथकी लाग्ने रवि लामिछानेको त्यो बोली !

    मंसिर ४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय राजनितीको बलियो शक्तिका रुपमा स्थापित गराइदिएको छ । पूर्व संचारकर्मी...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    रवि लामिछानेको नागरिकता र राहदानीको बिषयमा अनुसन्धन सुरु, यस्तो छ पछिल्लो अपडेट !

    देशैभरीमा सर्वाधिक धेरै मतान्तर सहित चितवन क्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानको नागरिकता र राहदानी विवादबारे अनुसन्धान सुरु भएको छ । लामिछानेले...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    सिके राउतसँग चुनाव हारेर रन्थनिएका उपेन्द्र यादवले गरे अपत्यारिलो घोषणा !

    मंसिर ४ गते भएको प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत सँग फराकिलो मतान्तरले लज्जास्पद पराजय बेहोरेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अपत्यारिलो घोषणा गरेका छन्...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    प्रचण्डको च्याँखेले दाउ नमार्ने देखिए पछि खुमलटारमा उखरमौलो !

    सर्वोच्च अदालतको परमादेशबाट नेपाली काग्रेसका सभापती शेरबहादुुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी पनि अर्को संकटले घेरिन पुगेका छन् । तत्कालिन...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    जब टिभी प्रस्तोताले कान्छी सांसद सोबितालाई सोधे ‘लभ परेको छ की छैन’ ?

    काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् । काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    ५० हजार भन्दा बढि मत ल्याएर जित्ने एकमात्र सासंद बने ओलि

    झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    काठमाडौँ टेक्ने वित्तिकै ज्ञानेन्द्र शाहीले गरे ठूलो घोषणा, देशभरका समर्थकमा छायो खुशियाली !

    मंसिर ४गते भएको प्रतिनिधी सभाको निर्वाचनमा जुम्लाबाट भारी मतले निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही सांसद निर्वाचित भए पछि पहिलो पटक काठमाडौँ आइपुगेका छन् । शाहीलाई काठमाडौँका उनका समर्थकले...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    रवि लामिछानेको पार्टीमा पनि धमिराहरु सबलाउन थाले , सुरु भयो बदनाम गर्ने खेल !

    पाँच महिना अघि मात्रै खुलेको पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचनमा दुनियाँ चकित हुने खालको मत परिणाम ल्याएर...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    यहि मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    ओली -देउवा सहकार्यको हात अघि बढ्यो , प्रचण्डको पसिना छुट्यो !

    १५ देखी २० बर्ष सम्म गठबन्धन गर्छौ भनेर चुनाव अघि भाषण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाको सम्बन्ध चिसो बन्दै गएको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend