Otv Nepal मंगलबार, माघ १७ २०७९

प्रचण्डलाई ठेगान लगाउने गोल्डेन चान्स ! के त्यत्ति गर्न तयार होलान ओली, देउवा ?

  • OTV Nepal

    बिहिबार, मंसिर १५ २०७९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफुलाई गतिशिल नेता भन्दछन् । आलोचकहरुले उनलाई अस्थिर नेता भन्ने गर्दछन् । कपिपयले त प्रचण्डलाई राष्ट्रिय समस्या भन्दै उनकै कारण यो देशमा स्थिरता र विकास नभएको समेत भन्ने गरेका छन् ।

    सत्ताको निर्णायक चाबी बोकेर लामै समय नेपालको राजनितीमा राज गरेका प्रचण्ड आफुलाई प्रधानमन्त्री मेकरको रुपमा पनि दाबी गर्दछन् । मैले फलाना फलानालाई प्रधानमन्त्री बनाएँ भनेर गौरववोध गर्ने गरेका प्रचण्ड यस पटक आफैँ प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् ।

    गठबन्धनबाट प्रधानमन्त्री बन्ने खेलमा रहेका प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् की सक्दैनन् भनेर विभिन्न कोणबाट चर्चा , बहस र विश्लेषण सरु भएको छ । प्रचण्डलाई प्रधानमन्त्री मानेर जान नेपाली काग्रेस तयार होला की नहोला ? आजको महत्वपुर्ण सवाल यो रहेको छ ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन नहुने मत नेपाली काग्रेस भित्र बलियो रहेको छ । चुनावी परिणामले काग्रेस कम्युनिष्टको अपवित्र गठबन्धनलाई अस्विकार गरेको छ । यस्तो अवस्थामा अब गठबन्धन कायम रहला कि नरहला भन्ने सवाल अर्को महत्वपुर्ण सवाल रहेको छ ।

    गठबन्धन भत्कन सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ यस्तो अवस्थामा सरकार कसरी बन्ला त ? बाम गठबन्धनको पनि चर्चा चलिरहँदा काग्रेस एमाले मिलेर सरकार बनाएर देशलाई विकास र समृद्धी दिनु पर्ने आवाज पनि उठ्न थालेको छ ।

    राजनितिक विश्लेषक डा विजय मिश्रले काग्रेस र एमाले मिलेर सरकार बनाउनु अहिलेको लागी सबै भन्दा राम्रो विकल्प भएको बताएका छन् । ओटिभी नेपाल डटकमसँग कुराकानी गर्दै मिश्रले काग्रेस एमाले मिलेर प्रचण्डलाई ठेगान लगाउनु पर्ने बताएका छन् ।

    द्धन्द्धकालका विभिन्न मुद्धाहरुका कारण जो सँग टाँसिएर भए पनि सरकारमा जानै पर्ने बाध्यतामा माओवादी केन्द्र रहेको भन्दै उनले यहि बेलामा देउवा र ओली मिलेर प्रचण्डलाई ठिक पार्नु पर्ने बताएका छन् । प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने जिकिर पनि उनले गरेका छन् ।

    ठोकुवानै गर्दै डा मिश्रले प्रचण्ड यो जुनिमा प्रधानमन्त्री बन्न नसक्ने दाबी गरेका छन् । यस भन्दा अघि सरकार निर्माणको चाबी बोकेर बसेका प्रचण्डको हातबाट त्यो चाबी फुत्कीएको भन्दै उनले अब प्रचण्डलाई बाहिर राखेर पनि सरकार बन्ने विकल्पै विकल्प रहेको जिकिर उनले गरेका छन् ।

    समसामयिक बिषयलाई केन्द्रमा राखेर राजनितिक विश्लेषक डा बिजय मिश्र सँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, माघ १७ २०७९

    ‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं :रबि लामिछाने

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने पुनः सरकारमा फर्कने कसरतमा छन् । सर्वोच्च अदालतको फैसलापछि उनले उपप्रधान एवं गृहमन्त्री...

    प्रकाशित: मंगलबार, माघ १७ २०७९

    रबि लामिछान हैन शक्ति बस्नेतलाई गृहमन्त्रि बनाउने तयारिमा छन् प्रचण्ड

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयमा कस्लाई पठाउने...

    प्रकाशित: मंगलबार, माघ १७ २०७९

    रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

    वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    सभामुखले पाएनन् सरकारी निवास

    सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    देश मध्यावधितिर जानसक्छः गोकुल बाँस्कोटा

    नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब

    राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    राहदानि छानबिन नभइ रबि लामिछानेलाई गृहमन्त्रालयमा फर्काउनु कति उचित?

    चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहँदा रबि लामिछानेको नेपाली नागरिकता र उनले प्रयोग गर्दै आएको नेपाली राहदानी अवैध रहेको समाचार बाहिरिएको थियो। गृह मन्त्रालयमा उनको नागरिकताको विषयमा उजुरी परेको...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    सत्ता गठबन्धन भत्काउन दौडधुप

    राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने

    चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...

    प्रकाशित: सोमबार, माघ १६ २०७९

    रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    एमाले महाशचिबको दाबि :सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् । एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    रबि लामिछाने बने नेपालि नागरिक

    रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए। ‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    एमालेसँग दुरी बढाउने माओवादीको संकेत

    एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

    सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    चितवन-२ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने

    निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो...

    प्रकाशित: आइतबार, माघ १५ २०७९

    गृहमन्त्रालय पाए कांग्रेस सरकारमा जान तयार छः शशांक कोइराला

    नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    बाबुराम भट्टराई भँन्छन् :’म राष्ट्रपति बन्न तयार छु’

    पुर्ब प्रधानमन्त्रि समेत रहेका नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    किन रोकियो शेखर-गगन समूहको भेला ?

    नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलवार...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    कर्मचारीको तलब बढाउन सुझाव

    राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र...

    प्रकाशित: बिहिबार, माघ १२ २०७९

    रवि लामिछानेको ‘बचावट’ मा राज्य लड्न मिल्छ ?

    नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2023 and all right reserved to otvnepal.com | Site By : SobizTrend