
स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ विचको सम्बन्ध सँगै उतारचढावपुर्ण रह्यो । दुई विच अहिले फेरी हार्दिक सम्बन्ध देखिएको छ।
लामो समय सम्म तिक्तक्तापुर्ण रहेको बालेन र हर्कको सम्बन्ध फेरी सुमधुर बन्दै गएको छ । धरानका मेयर हर्क साम्पाङले बालेनको पक्षमा दरिलो साथ दिएका छन् । अहिले चौतर्फी रुपमा बालेनलाई घेराबन्दीमा पार्न खोजिएको भन्दै उनले अब स्वतन्त्रहरु एक हुनु पर्ने बताएका छन् ।
काठमाडौँको फोहोर व्यवस्थापन देखी अवैध संरचनाहरुमा बालेनले डोजर लगाउँदा पनि धरानका मेयर साम्पाङले आलोचना गरेका थिए । दुई विचको सम्बन्धमा ठूलो दरार उत्पन्न भएको थियो । हर्कले बालेन विरुद्ध स्टाटसको बर्षा गराएका थिए । अहिले भने साम्पाङ एकाएक बालेनको सपोर्टमा देखिएका छन् ।
सकुम्बासीबस्तीमा डोजर चलाए पछि बालेनको चौतर्फी आलोचना भए पनि हर्कले भने दरिलो साथ दिएका छन् । केहि दिन अघि साम्पाङले लेखेको एउटा स्टाटस बालेनले सेयर गरिदिएका थिए । बालेनले आफ्नो स्टाटस सेयर गरे पछि दंग परेका साम्पाङले त्यस यता लगातार बालेनको समर्थनमा स्टाटस लेखिरहेका छन् ।
एकातिर सुकुम्बासी बस्तीको बिषय त अर्को तर्फ अमेरिकी राजदुतलाई भेटेको बिषयमा एमालेका नेता भिम रावलसँग बालेनको जुहारी चलिरहेका बेला साम्पाङले भने यसलाई भने बालेनलाई गरिएको घेराबन्दीको रुपमा अर्थाएका छन् ।
मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ , यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’
पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन्। लामो समय तिक्तक्तापुर्ण रहेको बालेन र हर्क साम्पाङको सम्बन्ध सुधार भए पछि देशैभरका समर्थकहरु खुशि देखिएका छन् ।
स्वतन्त्रहरु एक हुनु पर्ने बेला आएको भन्ने हर्कको बुझाइमा समर्थन गर्दैै बालेन र हर्कका समर्थकहरुले प्रतिक्रिया जनाइरहेका छन् । हर्कको स्टाटसमा हजारौँले लाइक ,कमन्ट र सेयर गरिरहेका छन् । बालेनको आलोचना गर्दै आएका साम्पाङ एकाएक कसरी प्रशंसक बनेर निस्किए भनेर कतिपय भने चकित बनेका छन् ।
‘ओलीले जबर्जस्ती गरेपछि प्रचण्डले रवि लामिछानेलाई गृहमन्त्री बनाएका थिए’
नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले केपि ओलीले जबर्जस्ती गरेपछि अमिलो मुख बनाएर प्रचण्ड रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको बताएका छन् । शर्माले भने, ‘हामीले गृह र...
‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं :रबि लामिछाने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने पुनः सरकारमा फर्कने कसरतमा छन् । सर्वोच्च अदालतको फैसलापछि उनले उपप्रधान एवं गृहमन्त्री...
रबि लामिछान हैन शक्ति बस्नेतलाई गृहमन्त्रि बनाउने तयारिमा छन् प्रचण्ड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयमा कस्लाई पठाउने...
रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने...
सभामुखले पाएनन् सरकारी निवास
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ...
देश मध्यावधितिर जानसक्छः गोकुल बाँस्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब
राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार...
राहदानि छानबिन नभइ रबि लामिछानेलाई गृहमन्त्रालयमा फर्काउनु कति उचित?
चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहँदा रबि लामिछानेको नेपाली नागरिकता र उनले प्रयोग गर्दै आएको नेपाली राहदानी अवैध रहेको समाचार बाहिरिएको थियो। गृह मन्त्रालयमा उनको नागरिकताको विषयमा उजुरी परेको...
सत्ता गठबन्धन भत्काउन दौडधुप
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता...
राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने
चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...
रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला...
एमाले महाशचिबको दाबि :सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् । एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन...
रबि लामिछाने बने नेपालि नागरिक
रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए। ‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११...
एमालेसँग दुरी बढाउने माओवादीको संकेत
एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने...
चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग...
चितवन-२ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो...
गृहमन्त्रालय पाए कांग्रेस सरकारमा जान तयार छः शशांक कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा...
बाबुराम भट्टराई भँन्छन् :’म राष्ट्रपति बन्न तयार छु’
पुर्ब प्रधानमन्त्रि समेत रहेका नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक...
किन रोकियो शेखर-गगन समूहको भेला ?
नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलवार...
कर्मचारीको तलब बढाउन सुझाव
राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र...