
पाँच बर्ष अघि भएको निर्वाचनमा सुनसरी ३ मा काग्रेस नेता बिजय कुमार गच्छादरले धाँधली गरेर हराएको भन्दै एमाले नेतृ भगवती चौधरीले सँधै भरी गुनासो गरिरहिन् तर यस पटकको निर्वाचनको उनै चौधरीले गच्छादारसँग साँवा व्याज सहित असुल गर्ने गरि बदला लिएकी छिन् ।
२०७४ सालमा भएको प्रतिनिधीसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी भगवती चौधरीलाई नेपाली काग्रेसका उम्मेदवार विजय कुमार गच्छादारले धाँधलीपुर्ण तरिकाले निर्वाचन हराएको आरोप लागेको थियो तर यस पटकको निर्वाचनमा उनै भगवतीले गच्छादारसँग बदला लिएकी छिन् ।
पाँच बर्ष अघि मत गणनाको अन्तिम समयमा झेली गरेर भगवतीलाई हराएर गच्छादरलाई जिताएको आरोप लाग्ने गरेको छ । त्यस बखत भगवतीले आफु माथी अन्याय भएको भन्दै अदालतमा मुद्धा समेत हालेकी थिइन् तर अहिले उनले गच्छादरसँग साँवा व्याज समेत उठ्ने गरि हिसाब उठाएकी छन् ।
२०४८ साल देखी लगातार चुनाव जितेर सांसद बन्दै आएका गच्छादारको अपराजित यात्रामा ब्रेक लागेको छ । तेस्रो पटकको प्रयासमा एमाले नेतृ भगवती चौधरीले गच्छादारलाई सानदार रुपले पारजित गरेकी छिन् । भर्खरै सम्पन्न सुनसरी ३को मतगणनामा काग्रेस उम्मेदवार गच्छादारलाई हराएर एमाले उम्मेदवार भगवती चौधरी बिजयी भएकी छिन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार सुनसरी–३ मा तीन पटकको प्रयासमा गच्छदारलाई हराएर एमालेकी भगवती चौधरीले संसद्मा प्रवेश गरेकी हुन्। ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेपाली कांग्रेसका विजयकुमार गच्छदारको संसद यात्रामा ‘ब्रेक’ लगाएर भगवती साहसिक मात्रै बनिनन्, भाग्यमानी महिलासमेत बनेकी छन्।
साथै प्रदेश १ बाट एमालेका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्नेमा भगवती एक्ली महिला बनेकी छन्। २०७० मा एमालेको पूरै संगठन लाग्दा र २०७४ मा वाम गठबन्धनबाट चुनाव लड्दासमेत पराजित भएकी भगवती यसपटक भने सत्ता गबठन्धनबाट निर्वाचनमा उठेका गच्दारलाई हराएर भाग्यमानी साबित भएकी हुन्।
दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को संसदीय निर्वाचनमा उनै गच्छदारसँग पराजित भएकी भगवतीको तेस्रो प्रयास सफल भएको छ।०७४ मा झिनो मतान्तरले पराजित भएकी चौधरीले गच्छदारबाट धाँधली भएको आरोपसमेत लगाएकी थिइन्। एमालेकी केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पूर्व वन राज्यमन्त्री समेत हुन्। ०४६ सालको जनआन्दोलनमा सहभागी भएकी उनी ०४८ सालदेखि नेकपा एमालेको सदस्यता लिएकी हुन्। फरवार्ड माइक्रोफाइनान्स लघुबित्त संस्थामार्फत महिला तथा विपन्नलाई रोजगारी सिर्जनामा उनको योगदान छ।
उनले दशकदेखि हुन नसकेको विकास निर्माणको काम आफूले पाँच वर्षमै गर्ने बताउँदै आएकी छन्। चुनावी अभियानमा क्रममा भगवतीलाई ‘प्रभाशाली मन्त्री’ का रूपमा पनि प्रचार गरिएको थियो। उनी एमालेकी शक्तिशाली नेत्री रहेको कतिपय कार्यकर्ताको बुझाइ छ।
चौधरीले आर्थिक अभावमा रहेका महिलालाई लक्षित गर्दै उक्त माइक्रोफाइनान्स सञ्चालनमा ल्याएकी थिइन्। जसले गर्दा पनि उनलाई आज चुनाव जित्नका लागि सहज भएको हो। चौधरीले गरिब तथा विपन्न वर्गका महिलाहरूलाई दैनिक पाँच रुपैयाँका दरले बचत गर्न सिकाइन्। निरक्षर महिलाले पनि बचतको सिको गरे। सोही कारण पाँच, दस रुपैयाँबाट सुरु भएको बचत लाखमा पुगेको छ। चौधरीले आफ्नो क्षेत्रका महिलाको जीवनस्तर उकास्नका निम्ति सामाजिक कामसँगै वित्तीय सचेतना ल्याएका कारण पनि उनको पक्षमा जनताहरू आकर्षित भएको बताइन्छ।
नेकपा एमाले सुनसरी जिल्ला सदस्य एकराज दाहाल भन्छन्, ‘सुनसरी ३ मा अहिले नतिजा हेर्दा सिंगो नेकपा एमालेले जितेको हो। यहाँका जनताले कांग्रेसलाई हराएको भन्दा पनि भगवती चौधरीलाई जिताएको हो, एमालेलाई जिताएको हो।’
उनले ०७० र ०७४ मा पनि आफूहरूले चुनाव जिते पनि धाँधली भएको आरोप दोहो¥याए। ‘यसअघि पनि कांग्रेसले भन्दापनि विजय गच्छदारले जालझेल गरेको हो, धाँधली गरेर चुनाव जितेको हो,’ उनले भने, ‘अहिले गच्छदारले भ्रष्टाचारको मुद्वा खेपिरहेका कारण पनि हामीलाई चुनाव जित्न सहज भयो।’
गच्छदारले कहिले कांग्रेसको नाममा त कहिले फोरमको नाममा पटकपटक निर्वाचन जिते पनि यसपटक भने जनताले परिवर्तनको पक्षमा मत खसालेका कारण एमालेको जित भएको उनको तर्क छ।
उनै भगवतीलाई पटकपटक टिकट किन भन्ने जिज्ञासामा उनले भने, ‘भगवती चौधरी जनतामाझ काम गरेको र जनतामाझ परिचित भएकाले उहाँलाई टिकट दिइएको हो, एकजना थारु, त्यो पनि महिला भएका कारण महिलालाई प्राथमिकतामा राखिइको हो।’
गच्छदारले सातपटक चुनाव लड्दा चौधरीले तीनपटक टिकट पाउनु नौलो कुरा नभएको उनको ठम्याइ छ। उनले भने, ‘यसपटक उहाँले सकारात्मक काम गर्नुहुनेछ, अर्कोपटक भने एमालेले विकल्प खोज्न पनि सक्छ।’
‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं :रबि लामिछाने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने पुनः सरकारमा फर्कने कसरतमा छन् । सर्वोच्च अदालतको फैसलापछि उनले उपप्रधान एवं गृहमन्त्री...
रबि लामिछान हैन शक्ति बस्नेतलाई गृहमन्त्रि बनाउने तयारिमा छन् प्रचण्ड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयमा कस्लाई पठाउने...
रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने...
सभामुखले पाएनन् सरकारी निवास
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ...
देश मध्यावधितिर जानसक्छः गोकुल बाँस्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब
राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार...
राहदानि छानबिन नभइ रबि लामिछानेलाई गृहमन्त्रालयमा फर्काउनु कति उचित?
चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहँदा रबि लामिछानेको नेपाली नागरिकता र उनले प्रयोग गर्दै आएको नेपाली राहदानी अवैध रहेको समाचार बाहिरिएको थियो। गृह मन्त्रालयमा उनको नागरिकताको विषयमा उजुरी परेको...
सत्ता गठबन्धन भत्काउन दौडधुप
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता...
राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने
चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...
रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला...
एमाले महाशचिबको दाबि :सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् । एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन...
रबि लामिछाने बने नेपालि नागरिक
रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए। ‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११...
एमालेसँग दुरी बढाउने माओवादीको संकेत
एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने...
चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग...
चितवन-२ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो...
गृहमन्त्रालय पाए कांग्रेस सरकारमा जान तयार छः शशांक कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा...
बाबुराम भट्टराई भँन्छन् :’म राष्ट्रपति बन्न तयार छु’
पुर्ब प्रधानमन्त्रि समेत रहेका नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक...
किन रोकियो शेखर-गगन समूहको भेला ?
नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलवार...
कर्मचारीको तलब बढाउन सुझाव
राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र...
रवि लामिछानेको ‘बचावट’ मा राज्य लड्न मिल्छ ?
नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ...