नेकपा एकीकृत समाजवादी निटक विद्यार्थी संगठन अनेरास्ववियूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् ।
अनेरास्ववियूले केन्द्रीय कमिटी पदाधिकारीको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेको राजीनमा मागेको हो ।
अनेरास्ववियूले मंगलबार संसद भवनको अगाडि एक युवकले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने परिस्थिति बन्दै गर्दा समेत राज्यले कान नसुनेको र आँखा नदेखेर मस्तले सुतेको आरोप लगाएको छ ।
गृह प्रशासनको आँखै अगाडि एउटा सुन्दर सपना बोकेको युवा जलिरहँदा सुरक्षा निकाय, गृह मन्त्रालय मौन बसेको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, गृह प्रशासनको आखै अगाडी एउटा सुन्दर सपना वोकेको युवा जलिरहन्छ तर सुरक्षा निकाय, गृह मन्त्रालय न त त्यो युवाको सुन्दर सपनालाई साकार बनाउन सक्छ न त भौतिक शरिरको रक्षा १यस्ता हावादारी, उडन्ते र कस्मेटिक गृहमन्त्रीवाट नागरिकको जीउ धनको सुरक्षाको ग्यारेण्टी हुने आधार केरु राज्य गैरजिम्मेवार बनेका कारण होनहार युवाहरु अकालमै ज्यान गुमाइरहेका छन् ।’
विज्ञप्तिमा भनिएको छ ‘जताततै निरासा, अभाव र पीडा व्याप्त छ । अहिले सरकारका मन्त्रीहरु बहुरुपी र बहुरङ्गी देखिन्छन् । कोही मन्त्रीहरु संघीयता खारेजीको वकालत गर्दछन् । कोही मन्त्रीहरु काम र परिणाम भन्दा पनि मिडिया स्ट्रन्टमा केन्द्रित देखिन्छन् । हत्या अभियोग लागेका अपराधीहरु संसदीय अभ्यासमा सहभागी भईरहन्छन तर आफ्नै नागरिकता सम्वन्धि प्रश्न उठेका गृहमन्त्री वालहटको चिच्चाहट गरिरहन्छन् । उनलाई शान्ति सुरक्षाप्रति जवावदेही वन्नु छैन । राज्यलाई जनउत्तरदायी बनाउनु छैन । मात्रै वक्तव्यवाजी र कुर्सी चाहिएको छ । नालायक ढंगले गृहमन्त्रीको कुर्सीमा वस्न अहिलेका गृहमन्त्री कत्ति पनि लायक छैनन् ।
साथै मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको स्वागत गर्दै अन्य विश्वविद्यालयका पदाधिकारीलाई तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ।
बालेन र हर्कहरूले गिज्याउन थालिसके भन्दै संसदमा प्रश्न उठेपछि…
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सहकारी पीडितले न्याय नपाउँदा काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलेसमेत सरकारलाई गिज्याएको टिप्पणी गरेका छन् । “देश सुन तस्करको अखडाजस्तो...
दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्रि
नेकपा एकीकृत समाजवादी परित्याग गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे मन्त्री बनेका छन्। उनी मूख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त भएका छन् । ण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री...
महराका बाबु छोरा नै प्रहरि हिरासतमा
माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार पक्राउ गरेको हो यसअघि महराका छोरा राहुल गत भदौ १३ गते पक्राउ...
‘सहकारी ठगीका प्रमाण प्रहरीसँग छ, नास नहोस्’
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा पीडितले प्रहरीलाई बुझाएको प्रमाण नष्ट हुनसक्ने आशंका व्यक्त गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन...
मनाङेले छोडे एकीकृत समाजवादी
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् । ‘एकीकृत समाजवादीमा प्रवेश...
रुसी राष्ट्रपतिमा फेरि पनि पुटिन
रुसको राष्ट्रपतिमा थप ६ वर्ष भ्लादिमिर पुटिन रहने निश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८७ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति...
कृष्णबहादुर महरा पक्राउ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।उनी ६० किलो सुन तस्करीमा...
रास्वपाको मिसन नै भ्रष्टाचारको अन्त्य
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले...
नेपालको पर्यटन राजधानी ‘पोखरा’
पोखरा सहरलाई पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा भएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी...
बागमतीमा लौरोको मुख्यमन्त्री दाबी
बागमती प्रदेशमा शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार जोगाउन निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ । हिजो र आज बसेको बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा...
सांसद मञ्जु अन्सारीको निधन
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९...
गृहमन्त्रि लामिछानेको निर्देशनमा विनोद चौधरिसँग बयान लिँदै सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल...
माधव नेपालको टिप्पणि :’एमालेलाई हाम्रो सास पनि बास्न आउन थालेको छ’
कपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको टिप्पणी गरेका छन् । काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए । उनले...
सिआइबी प्रमुख नै कारबाहिमा
सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने...
काँग्रेशले माग्यो गृहमन्त्रिको राजिनामा
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताए । पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय...
पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस
सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको...
गृहमन्त्रि भन्छन् :’उच्च अधिकारीबाटै बयानको कागज च्यातियो, सुन तस्कर अभियुक्त भगाइयो’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्नहरूलाई जोगाउन अभियुक्तहरूबाट बयान लिएको कागजसमेत च्यातचुत पारेर प्रमाण नष्ट गर्ने कोसिस भएको पाइएको बताएका छन् । प्रतिवेदन बुझेलगत्तै उपप्रधान तथा गृहमन्त्री लामिछानेले...
काँग्रेशका मन्त्रिले राजिनामा नदिने
नयाँ गठबन्धन बने सँगै मधेस प्रदेका मुख्यमन्त्रिले काँग्रेका मन्त्रिहरुलाई राजिनमा दिन आग्रह गरेका थिए तर कांग्रेसका मन्त्रीहरू राजीनामा दिन तयार छैनन् । कांग्रेसबाट कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री,...
सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय...
सोबिता गौतमको गुनासो :’किसानहरूको रोदन सरकारले सुन्नै सकेन’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले कृषि प्रधान मुलुक भएर पनि सरकारले किसानहरूको रोदन सुन्न नसकेको बताएकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले बीउबिजन, मलदेखि सिँचाई,...