वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने कि नपाउने भन्ने विषयमा दुई दलको धारणा बाझिएको हो ।
रास्वपाका रवि लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता निष्क्रिय भएको तर पछि अमेरिकी नागरिकता त्यागेपछि नयाँ नागरिकता लिनुको सट्टा स्वतः खारेज भएको पुरानै नागरिकता प्रयोग गरेको अभियोगमा सर्वोच्चले गरेको फैसलाका कारण उनको सांसद, पार्टी सभापति र उपप्रधानमन्त्री एवं गृहमन्त्री पद खारेज भएको थियो ।
तर लामिछानेले आइतबार पुनः नयाँ नेपाली नागरिकता लिएपछि फेरि पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् साथै उपप्रधान एवं गृहमन्त्रीमा पनि फर्किने कोसिस गरिरहेका छन्। नेपालको संविधानअनुसार सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधान छ ।
सत्ता गठबन्धन निर्माण गर्ने क्रममा रास्वपाको भागमा परेको मन्त्रालय अरू दलले लिन नहुने धारणा एमालेको छ भने माओवादीले चाहिँ आफैसँग राख्न चाहिरहेको छ । माओवादीले गृह मन्त्रालयको बहानामा विपक्षी दलहरूसँग निकटता बढाउन चाहेको चाल पाएपछि एमालेले सो मन्त्रालयको जिम्मेवारी रास्वापालाई नै दिनपर्ने भन्दै दबाव बढाएको हो । माओवादीको यो कसरतलाई एमालेले सत्ता गठबन्धनलाई फेरबदल गर्न खोजेको रूपमा आशङ्का गरेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
आफुतिर लागेन भनेर काँग्रेशले गृहमन्त्रिको बदनाम गर्न खोज्यो :ओलि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेशले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बदनाम गर्न खोजेको टिप्पणि गरेका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री...
गृहमन्त्रीविरूद्ध प्रदर्शन गर्ने नेविसंघका १५ जना प्रहरी नियन्त्रणमा
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेसनिकट नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उनीहरु सिंहदरबार बाहिरबाट पक्राउ परेका हुन् । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै...
पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको गरेको थियो...
बालेन र हर्कहरूले गिज्याउन थालिसके भन्दै संसदमा प्रश्न उठेपछि…
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सहकारी पीडितले न्याय नपाउँदा काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलेसमेत सरकारलाई गिज्याएको टिप्पणी गरेका छन् । “देश सुन तस्करको अखडाजस्तो...
दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्रि
नेकपा एकीकृत समाजवादी परित्याग गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे मन्त्री बनेका छन्। उनी मूख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त भएका छन् । ण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री...
महराका बाबु छोरा नै प्रहरि हिरासतमा
माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार पक्राउ गरेको हो यसअघि महराका छोरा राहुल गत भदौ १३ गते पक्राउ...
‘सहकारी ठगीका प्रमाण प्रहरीसँग छ, नास नहोस्’
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा पीडितले प्रहरीलाई बुझाएको प्रमाण नष्ट हुनसक्ने आशंका व्यक्त गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन...
मनाङेले छोडे एकीकृत समाजवादी
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् । ‘एकीकृत समाजवादीमा प्रवेश...
रुसी राष्ट्रपतिमा फेरि पनि पुटिन
रुसको राष्ट्रपतिमा थप ६ वर्ष भ्लादिमिर पुटिन रहने निश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८७ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति...
कृष्णबहादुर महरा पक्राउ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।उनी ६० किलो सुन तस्करीमा...
रास्वपाको मिसन नै भ्रष्टाचारको अन्त्य
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले...
नेपालको पर्यटन राजधानी ‘पोखरा’
पोखरा सहरलाई पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा भएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी...
बागमतीमा लौरोको मुख्यमन्त्री दाबी
बागमती प्रदेशमा शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार जोगाउन निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ । हिजो र आज बसेको बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा...
सांसद मञ्जु अन्सारीको निधन
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९...
गृहमन्त्रि लामिछानेको निर्देशनमा विनोद चौधरिसँग बयान लिँदै सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल...
माधव नेपालको टिप्पणि :’एमालेलाई हाम्रो सास पनि बास्न आउन थालेको छ’
कपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको टिप्पणी गरेका छन् । काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए । उनले...
सिआइबी प्रमुख नै कारबाहिमा
सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने...
काँग्रेशले माग्यो गृहमन्त्रिको राजिनामा
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताए । पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय...
पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस
सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको...
गृहमन्त्रि भन्छन् :’उच्च अधिकारीबाटै बयानको कागज च्यातियो, सुन तस्कर अभियुक्त भगाइयो’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्नहरूलाई जोगाउन अभियुक्तहरूबाट बयान लिएको कागजसमेत च्यातचुत पारेर प्रमाण नष्ट गर्ने कोसिस भएको पाइएको बताएका छन् । प्रतिवेदन बुझेलगत्तै उपप्रधान तथा गृहमन्त्री लामिछानेले...